News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    पत्रकार डेकेन्द्र थापाको हत्या भएको १७ वर्षपछि तीन आरोपीलाइ जन्मकैदको फैसला

    विष्णु शर्मा, दैलेख। पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १७ वर्षपछि हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का सहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट सो फैसला...बाँकी

    कुवेतकाे सुलैबिया क्षेत्रमा मदिरा कारखाना सञ्चालन गरिरहेका दुई नेपाली पक्राउ

    कुवेत – कुवेतमा दिनप्रतिदिन अवैधानिक कार्यमा नेपालीहरु अग्रसर रहेको समाचार बारम्बार सुनिन्छ। यस्तो अवैधानिक कार्यमा संलग्न केही नेपाली गर्दा इमानदारीको साथ काम गर्ने बाँकी नेपालीलाई समेत असर पर्न छ। कुवेतकाे सुलैबिया क्षेत्रको एक घरमा २४...बाँकी

    किराया बेलायतको आठौ महाधिवेशन सम्पन्न, अध्यक्षमा मेजर योगेश कोयी राई

    लण्डन – किरात राई यायोक्खा बेलायतको आठौ महाधिवेशन गत शनिवार लण्डनको साउथ ह्यारोस्थित सम्पन्न भएको छ। आठौं महाधिवेशनले अध्यक्षमा मेजर योगेश कोयी राई सर्वसम्मत निर्वाचित गरिएको छ । सन् १९८६ सालमा बेलायत सेनामा भर्ती भएका...बाँकी

    काङ्ग्रेस नेता रविप्रकाशले गरे केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता

    काठमाडौं -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले आदिवासी जनजाति तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन। आज सम्पन्न १४ औं महाधिवेशनको मनोनयन दर्ताका क्रममा नेता राईले उम्मेद्वारी दर्ता गराएका हुन। युवा नेता राईको प्रस्तावकको...बाँकी

    प्रेम आले जस्तो मन्त्री वायुसेवा निगमले हालसम्म पाएकै थिएन : क्याप्टेन लामा

    काठमाडौं – क्याप्टेन विजय लामाले पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमको सुधारका लागि राम्रो थालनी गरेको भन्दै प्रशंशा गरेका छन् । मन्त्री आलेका साथै कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियताले आज निगम ‘डेन्जरस गुड क्यारियर’ भएको...बाँकी

    हङकङमा विधान परिषद चुनावको दिन नागरिकका लागि सार्वजनिक यातायातमा निःशुल्क

    युवा राई/ हङकङ – हङकङको व्यवस्थापिका परिषद् विधान परिषद् चुनावको दिन हङकङका नागरिकहरूले एमटीआर, केएमबी, सिटीबस र ट्रामलगायत सार्वजनिक यातायातमा निःशुल्क हुने भएको छ । सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।...बाँकी

    सृजनशिल युवा समाज नेपाल कुबेतको तेस्रो कार्यकालको अध्यक्षमा पुन: पुष्कर धामी निर्बिरोध

    कुवेत सिटी। सृजनशिल युवा समाज नेपाल कुबेतको तेस्रो कार्यकालको अध्यक्षमा पुन: पुष्कर धामी निर्बिरोध रुपमा चयन भएका छन। “स्वदेशदेखि प्रबाससम्म गरौ एकता, समाजिक कार्यमा सामुहिक प्रतिबद्धता” भन्ने मुल नाराका साथ २०१६ स्थापना भएको सृजनशिल युवा...बाँकी

    मोरङको रंगेली नगरमा भ्रष्टाचार बिरुद्ध जनचेतना अभियान

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको युवा जनचेतना अभियानले  रंगेली नगरपालिकामा जागौ युवा जागौं, भ्रष्टाचार विरुद्ध लागौं नेताराज अन्त्य गरौ, जनताराज कायम गरौँ भन्ने मुल नाराका साथ शनिबार एक समुहले मोटरसाइक सहित मोरङको रंगेली बजारमा -याली...बाँकी

    बाँसको चाेया बुनेर जिबिकोपार्जन गर्छन रामप्रसादको परिवार

    रबिन्द्र बराल, मोरङ। मोरङको रंगेली नगरपालिका-९ स्थित शान्ति चोक नजिकै बर्षाेदेखि बसोबास गर्दै आईरहेका मरण्डी समुदायहरु अहिले बाँसकाे चाेयाबाट सामग्रीहरु बनाउन व्यस्त हुन थालेका छन। पहिलो चरणकाे काेराेना भाईरसका कारण निषेधाज्ञा तथा लकडाउनका कारण साेहि...बाँकी

    गाउँगाउँ किन डुल्दैछन् बाबुराम भट्टराई ?

    काठमाडौं। हिजोआज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजधानी काठमाडौँमा कमै भेटिन्छन्। उनी कहिले गृहजिल्ला गोरखाको गाउँघर डुलिरहेका हुन्छन्। कहिले दाङ, बुटवलतिर भेटिन्छन्। जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.भट्टराईले नियमित जसो जनताको घरदैलो चाहर्दै गरेका तस्बिर सामाजिक...बाँकी