News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार, समाज

    विप्लवका कार्यकर्ताले दले वडाध्यक्षलाई मोसो

    काठमाडौँ। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्। बिहीबार ६/७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका–२ को कार्यालयमै वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन्। वडाध्यक्षले...बाँकी

    सुटुक्क भारत गएको व्यापारी अग्रवाल परिवार नेपाल फर्किए

    काठमाडौं – गत पुस २२ गतेदेखि सम्पर्कविहीन भएका ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू काठमाडौं फर्किएका छन्।काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालि सञ्चालक अमित अग्रवाल र अभिषेक अग्रवालले बिहीबार काठमाडौं प्रहरीलाई सम्पर्क गरेका छन्।...बाँकी

    खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका तीन जना युवा रिहा

    खोटाङ – जनता समाजवादी पार्टी र माओवादी केन्द्रका जिल्ला तहका नेताहरुको पहलमा गोरु काटेको अभियोगमा पक्राउ परेका तीन जना युवा बुधबार रिहा भएका छन् । प्रहरीले गोरु काटेको अभियोगमा गत आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२,...बाँकी

    रोयल्टी नबुझाएपछि पर्यटनमन्त्री आलेले खोसे याक एन्ड यतिको क्यासिनो र पाँच तारे इजाजत

    काठमाडौँ। राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्ध गरिएको छ। राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेदा गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा...बाँकी

    सद्भाव बचत तथा ऋण सहकारीकाे १२ ओैं साधारणसभा सम्पन्न

    रबिन्द्र बराल -सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १२ ओैं साधारणसभा सम्पन्न भएको छ। रंगेली नगरपालिका ७ मा रहेको आफ्नै प्राङ्गणमा बार्षिक साधारणसभा गरेको हाे। आर्थिक बर्ष ७८/७९ को आयव्यय प्रस्तुत समेत संस्थाका अध्यक्ष...बाँकी

    ग्रिस छिर्न खोज्दा ज्यान गुमाउँदै नेपाली

    ग्रिस। टर्कीबाट अवैध रूपमा ग्रिस छिरेपछि फकाईएका मध्ये १९ जनाको शव सीमाछेउमा भेटिएको एक साता भइसक्दा पनि सनाखत हुन सकेको छैन। सीएनएनको वेबसाइटमा गत बिहीबार प्रकाशित समाचारका अनुसार व्यापक हिमपात भएकाबेला ग्रिसबाट फर्काइएकाहरूको अत्यधिक चिसोले...बाँकी

    कलाकारले अपमानित, अन्यायको अनुभूति गर्ने दिन कहिल्यै नआओस् : अन्जु पन्त

    काठमाडौं – गीतकार विपिन किरणले एक दशक अगाडिको सुपरहिट गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ फेरि गायिका रचना रिमालको आवाजमा दर्शक तथा श्रोतामाझ सार्वजनिक गरेसंगै विपिन र रचना विवादमा आएपछि अमेरिकामा रहेकी गायिका अन्जु...बाँकी

    झापाली समाज युएसएको अध्यक्षमा यमुना भट्टराई चयन

    युएसए – झापाली समाज युएसएको प्रथम विशेष साधारणसभाले अध्यक्षमा यमुना भट्टराईलाई नियुक्त गरेको छ।  संस्थाका सल्लाहकारहरु, प्याटर्न सदस्यहरु र आजीवन सदस्यहरुको बीचमा गत ३० जनवरीमा सम्पन्न भएको उक्त बिशेष साधारण सभाले अध्यक्ष मुकुन्द ढुंगानाको कार्य...बाँकी

    दिवङगत बुबाको पुन्यतिथिमा उदाहरणीय दानधर्म तथा स्मृति सेवा प्रतिस्ठान गठन

    काठमाडौँ। संखुवासभामा जन्मी झापाको गौरादहलाई कर्मभुमि बनाई हाल इटहरीमा बसोबास गरिरहेका डम्बरबहादुर अधिकारीका छोराछोरीहरुले दिवङ्गत बुबाको नाममा स्मृति प्रतिस्ठान गठन गरी ४ जिल्लाका विभिन्न संस्थालाई आर्थिक सहयोग गरेका छन्। गत २०७७ माघमा इटहरीमा निधन भएका...बाँकी

    विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई गृह मन्त्रालयको यस्तो आग्रह

    काठमाडौं। गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी...बाँकी