News Portal

गृहपृष्ठ राजनीति, विचार

नेपाली कांग्रेसको महाधिवेशन बहस र युवापुस्ताको अपेक्षा

काठमाडौं, मंसिर ९ – नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति नेपाली कांग्रेस अहिले एउटा निर्णायक मोडमा उभिएको छ। पार्टीले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने बहस नेतामात्रको विवाद होइन। यो पार्टीको...बाँकी

रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएका छन्। पार्टीका अनुसार, उनले बागमती प्रदेश समितिमा बुझाएको राजीनामा फिर्ता गरिएको हो। बिष्टले केही अघि कामको व्यस्तताका...बाँकी

जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप सार्वजनिक भएका छन्। जेन्जी मुभमेन्ट नेपालले सोमबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्रीहरू र उच्च पदस्थ व्यक्तिहरू संलग्न विभिन्न विवादास्पद घटनालाई...बाँकी

सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका प्रतिनिधि सुरक्षा पास नपाएपछि गेटमै मागपत्र टाँसी फर्किएका छन्। मिराज ढुंगाना र रविकिरण हमालसहितका अगुवा टोलीले दक्षिण गेट बाहिरै आफ्नो...बाँकी

कांग्रेसमा विशेष महाधिवेशनको दबाब बढ्दै, लुम्बिनीका नेताहरू राष्ट्रपति भेट्न शीतलनिवासमा

काठमाडौं, मंसिर ८ – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। यही प्रसंगमा लुम्बिनी प्रदेशका नेताहरू सोमबार राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन्। सभापति अमरसिंह पुनको नेतृत्वमा पुगेको टोलीले पार्टीभित्रको विकल्प, चलिरहेको विवाद र आगामी कदमबारे...बाँकी

नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको समृद्धि, राजनीतिक स्थायित्व र सामाजिक रूपान्तरणमा निर्णायक भूमिका खेल्ने यो पुस्ता राजनीतिक दलहरूको प्राथमिकतामा भने अझै पनि प्रभावकारी रूपमा स्थापित...बाँकी

‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

 कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर प्रश्न उठेको छ। नवगठित सामाजिक संस्थामा राजनीतिक हस्तक्षेपको आशंका, सदस्यहरूबीच गम्भीर प्रश्न हालै मात्र गठन गरिएको एक सामाजिक संस्थाभित्र राजनीतिक...बाँकी

सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदैछ। सुनुवाइ न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तय भएको छ।...बाँकी

सुधन गुरुङ बाराका सांसद किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश

काठमाडौं, मंसिर ७ – जेनजी आन्दोलनपछि विवादित गतिविधिमा सक्रिय सुधन गुरुङले बाराका निवर्तमान सांसद किसान श्रेष्ठको घरमा अनधिकृत रूपमा प्रवेश गरेका छन्। बिहीबार बिहान करिब ११ बजे सिमरा-४, औराहीस्थित श्रेष्ठको घरमा गुरुङसँग ३–४ जना स्थानीय...बाँकी

निर्वाचन स्वच्छ र भयमुक्त हुनुपर्छ – रावलको जोड

धनगढी, मंसिर ७ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी आगामी ताजा जनादेशका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले निर्वाचन तोकिएको मिति फागुन २१ मा स्वच्छ...बाँकी