भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत नभएको बताएका छन्। बिहीबार साँझ आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले भने, “भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागमा कसैको विमति...बाँकी
केपी शर्मा ओली जेनजी पारदर्शिता भ्रष्टाचार राष्ट्रिय स्वाधीनता विद्यार्थी आन्दोलन सामाजिक सद्भाव सार्वजनिक सम्पत्ति सुशासन
काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे पासपोर्ट रोक्का मात्र नभई पक्राउसमेत गर्न सकिने चेतावनी दिएका छन्। बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबार बाहिर पत्रकारहरूको प्रश्नको जवाफ दिंदै उनले...बाँकी
गृहमन्त्री जेन–जी आन्दोलन पक्राउ पासपोर्ट रोक्का भ्रष्टाचार
काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय खाली गर्न घरधनीले सूचना दिएका छन्। घरधनी भरतमणि देवकोटाले लामो समयसम्म भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै तीन महिनाभित्र भवन...बाँकी
घरभाडा विवाद पार्टी कार्यालय भरतमणि देवकोटा रवि लामिछाने रास्वपा
काठमाडौँ, असोज १० – प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा नक्कली खाता खोलिएको खुलेको छ। फेसबुक र एक्स (ट्वीटर)मा उनका नाम र तस्बिर प्रयोग गरेर समाचार तथा विभिन्न सामग्री पोस्ट भइरहेका ती खाता आधिकारिक नभएको...बाँकी
कानुनी कारबाही प्रधानमन्त्री कार्यालय फेक आइडी सामाजिक सञ्जाल सुशीला कार्की
काठमाडौँ, असोज ९ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनमा भएको दमनबारे गुनासो राखेका छन्। उनले भदौ २३ गतेको प्रदर्शनमा गोली चलाउने र आदेश दिनेहरू अहिलेसम्म किन पक्राउ परेनन् भन्ने...बाँकी
अन्तरिम सरकार गोलीकाण्ड छानबिन आयोग जेनजी आन्दोलन बालेन्द्र शाह सुशीला कार्की
काठमाडौं, असोज ९ – जेनजी आन्दोलनका क्रममा उठेका विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छानबिनमा जाने भएको छ। नक्खु कारागारबाट सभापति रवि लामिछानेलाई फर्जी कागजातमार्फत छुटाइएको आरोप सार्वजनिक भएपछि पार्टीभित्रै यसबारे प्रश्न उठेका थिए। मंगलबार...बाँकी
छानबिन समिति जेनजी आन्दोलन नक्खु जेल रवि लामिछाने राजनीति राष्ट्रिय महाधिवेशन रास्वपा वाचापत्र
काठमाडौं, असोज ८ – हालैको जेनजेड आन्दोलनले मुख्य दलका नेताहरुको घर–घरमा तोडफोड र आगजनी भयो। तर, राजदरबार, पूर्वराजा ज्ञानेन्द्रको निवास र राजावादी नेताहरु भने सुरक्षित रहे। काठमाडौंमा राप्रपाका नेताहरुको घरमा कुनै आक्रमण भएन। राजधानी बाहिर...बाँकी
#राप्रपा जेनजेड आन्दोलन नेतृत्व पुस्तान्तरण नेपाल राजनीति राजेन्द्र लिङदेन
काठमाडौँ, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ‘जेनजी राइजिङ नेपाल’ नामक ह्याकर समूहले नियन्त्रणमा लिएर विवादास्पद सन्देश प्रकाशित गरेको छ। ह्याकरले वेबसाइटको ‘प्रेस विज्ञप्ति’ खण्डमार्फत एसक्यूएल इन्जेक्सन प्रयोग गरी राखेको सन्देशमा...बाँकी
जेन–जी आन्दोलन नेपाल राजनीति प्रेस सन्देश रवि लामिछाने रास्वपा वेबसाइट ह्याक साइबर हमला ह्याकर समूह
काठमाडौं, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ। हिजोदेखि वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकलाई निरन्तरता दिइएको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजेदेखि...बाँकी
केन्द्रीय समिति बैठक नेपाल राजनीति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, असोज ८ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा आज अस्पतालबाट डिस्चार्ज हुँदैछन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा आक्रमणमा परेका दुवैजनाको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले...बाँकी
अस्पताल डिस्चार्ज आरजु राणा जेनजी आन्दोलन नेपाली कांग्रेस ललितपुर शेरबहादुर देउवा