News Portal

गृहपृष्ठ राजनीति, समाचार

प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै...बाँकी

गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले बुधबार गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ। प्रसाईं अनुपस्थित रहेको वार्तामा माधव प्रसाद खतिवडाको नेतृत्वमा गएको टोलीले...बाँकी

सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि गृह मन्त्रालयमा वार्ता सुरु गरेको छ। वार्तामा प्रसाईं स्वयं उपस्थित छैनन्। उनको तर्फबाट माधव प्रसाद खतिवडाको नेतृत्वमा देवी प्रसाद संग्रौला,...बाँकी

पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन्। कास्की प्रहरीका अनुसार पाण्डेले पोखराको पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक...बाँकी

भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ। आइतबार प्रचण्ड र माधव नेपालसँग भएको बैठकपछि रावलको अभियानलाई पार्टीमा समायोजन गर्ने...बाँकी

उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल” रहने भएको छ। आइतबार राति बसेको बैठकले यही नाम लिएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। पार्टी...बाँकी

देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता चलाउने व्यक्तिहरू एउटै रहेको आरोप लगाएका छन्। राष्ट्रिय युवा संघ नेपालको बैठकमा बोल्दै उनले भने कि अहिले सत्ता र आन्दोलन...बाँकी

रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै पार्टीले देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रबारदेखि जारी पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संघीय निर्वाचनको मिति...बाँकी

सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका नेता पञ्चराम तमुले लिएर गएका छन्। यसका कारण सभामुख कृष्णप्रसाद धिताल हाल गाडीविहीन बनेका छन्। भदौ २४ मा सातै प्रदेशका...बाँकी

“माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा भएको गोलीकाण्डबारे अनुसन्धान भइरहँदा काठमाडौं प्रहरीका अपरेशन कमाण्डर डीएसपी सुन्दर तिवारीले बिहीबार बयान दिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन...बाँकी