News Portal

  • गृहपृष्ठ राजनीति

    खोटाङमा गठबन्धनले प्रतिनिधिसभा सदस्यमा रामकुमार राई (पासाङ) लाई सिफारिस ग-यो

    खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ) लाई उम्मेदवारी सिफारिस गरेको छ। प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका भूपेन्द्र राईले...बाँकी

    शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले  प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने

    काठमाडौं– क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गरेका देवकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन। आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको घोषणा...बाँकी

    एमाले छाडेका भुसाल, रूपन्देहीबाट स्वतन्त्र उठ्ने तयारीमा

    काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा (एमाले) परित्याग गरेका छन्। शनिबार उनले सामाजिक संजाल आफ्नो फेसबुकमा लेख्दै पार्टीमा नरहने बताएका हुन्।  उनले ४५ वर्षसम्म विधिको र पार्टी पुनर्स्थापनाको कुरा गरे पनि हाल सम्भव...बाँकी

    जनता समाजवादी पार्टी नेपालले टुग्यायो निर्वाचन क्षेत्र सहित उम्मेदवार [नामावली सहित]

    काठमाडौं – नेकपा एमालेसंग तालमेल गरेका जनता समाजवादी पार्टी नेपालले उम्मेदवारी दिने अधिकांश जिल्ला केही उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । जनता समाजवादी पार्टी नेपालले एमालेसँग १४ जिल्लाहरुमा ५४ सिटको भागबन्डा सहित राजनैतिक सहमति गर्दै...बाँकी

    नेकपा एमाले रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगायो

    पुष्कर खड्का/रामेछाप – नेकपा एमालले रामेछापबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश-सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।...बाँकी

    एमाले र जसपाबीच तालमेल, कुन कुन क्षेत्रमा सहमति भयो [सूची सहित]

    काठमाडौं – प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन यहि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएसंगै एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् । आज शनिबार बिहान...बाँकी

    अध्यक्ष प्रचण्डको उम्मेदवारी दर्ताका लागि प्रचण्डसंगै बाबुराम पनि गोरखा जाने

    काठमाडौं – निर्वाचन आयोगले भोलि देशभर प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने भएको छ । टिकट पाएका नेताहरु उम्मेदवारी दर्ताको लागि आफ्नो गृह जिल्लातर्फ लागेका छन् । उम्मेदवारी दर्ताको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष...बाँकी

    भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा

    अछाम। नेकपा एमालेले भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन्। शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। एमाले अछाम जिल्ला इन्चार्ज झपट...बाँकी

    नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्यमा भट्टराई, प्रदेशसभा सदस्य तर्फ राई र दंगाल उम्मेदवारी बनाउने निर्णय

    खोटाङ – आसन्न मंसिर ४ गते हुन लागि रहेको निर्वाचनका लागि नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तर्फ टुङ्गो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले नेकपा (एमाले)  पार्टीले उम्मेदवारको टुङ्गो लगाएको हो...बाँकी

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गोरखा-२ बाट उम्मेदवार बनाउने पार्टीको निर्णय

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा चुनावमा गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलका अनुसार अध्यक्ष प्रचण्ड गोरखा २ बाट उम्मेदवार...बाँकी