गोरखा। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा मंगलबार आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमान्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण...बाँकी
काठमाडौं – नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले नेकपा एमालेबारे उत्कृष्ट टिकटक बनाउने ब्यक्तिलाई पुरस्कार दिने भएको छ। स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको...बाँकी
काठमाडौं। निर्वाचन आयोगले मतपत्रको रंग हरियो बनाए कांग्रेसको प्रचार गरेको आरोप लगाउँदै आएको नेकपा एमालेले निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। आचारसिंहताबारे राजनीतिक दलबाट प्राप्त सुझाव समेटी राजपत्रमा प्रकाशित गर्न प्रतिवद्धता...बाँकी
सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौमा संयोगबस जम्काभेट भेट भएको छ। विमानस्थलमा तीन जना एक साथ...बाँकी
उर्लाबारी – स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले सस्तो लोकप्रियता कमाउनकै लागि विभिन्न घोषणा गरिरहेको अबस्थामा उर्लाबारीका मेयर खड्ग फागोले पनी सरकारी गाडी फिर्ता गरेका छन्। मेयर फागोले पार्टीका कार्यकर्ता,...बाँकी
धादिङ – गंगा जमुना गाउपालिका गठबन्धन दलहरुको बैठक नेपाली कांग्रेस गंगा जमुना गाउपालिकाको सभापति फैसिंह तामाङको अध्यक्षतामा बसेको बैठकमा उपस्थित गठबन्धन दलका पधाधिकारीहरुको संयुक्त उपस्थि रह्यो। छलफलमा पारित निर्णयहरुः १) कठपन्थन दल भित्रका ने का...बाँकी
काठमाडौं – नेकपा एमालेको मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । पाटी कार्यालय ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालयका सचिव डा. भीष्म अधिकारीले...बाँकी
काठमाडौं – सत्ता गठबन्धनका पाँच दलबीच चितवन जिल्लाका सबै स्थानीय तहमा गठबन्धन वीच चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच...बाँकी
खोटाङ – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वैशाख ३० हुने स्थानीय तहका निर्वाचनमा नेकपा एमाले एक्लै लड्ने बताएका छन् । खोटाङको ऐसेलुखर्कमा आज युवा संघले आयोजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगिताको...बाँकी