काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ। बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...बाँकी
काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार छानबिन समिति गठन गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको हो। समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव...बाँकी
काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आबद्धता त्यागेका छन्। केही दिनअघि एक टेलिभिजन कार्यक्रममा खरेलले रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे टिप्पणी गरेका...बाँकी
काठमाडौँ। खाडी मुलुक ओमन पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका–५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने ४० वर्षीय विष्णु बहादुर रानालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ। ओमनमा आकर्षक तलब हुने घरेलु काममा पटाइदिने...बाँकी
काठमाडौं। खाडी मुलुकहरुबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने र सुन ल्याउने व्यक्तिलाई लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले विदेशबाट पठाएको सुन लुट्ने र उल्टै सुन ल्याउनेबाट सुन बराबरको रकम असुल्ने...बाँकी
पोखरा। कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर फकाए। सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङ खुसी हुँदै सिक्लेस आए। रामलालले डोजर, एक्स्काभेटर चलाउँथे। हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने...बाँकी
चैत्र-७, बिहिबार/काठमाडौं – रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई...बाँकी
पोखरा। गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेर स्वतन्त्र सांसदको हैसियत माग गरेका छन्। सांसद गुरुङले आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्। प्रदेश सभा सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा...बाँकी
काठमाडौँ। दुबईको पार्लरमा आकर्षक तलब हुने काममा पठाइदिने प्रलोभनमा पारी कुवेतमा पुर्याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले...बाँकी
वीरेन्द्रनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ। कर्णाली प्रदेशको १० जिल्लाबाट आएका अघिल्लो वर्षको ९ सय ४४ र चालु आर्थिक वर्षको १ हजार ९५ गरेर कूल उजुरीको सङ्ख्या...बाँकी