News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    आज २०७६ साल साउन १३ गते सोमबार, सन २०१९ जुलाई २९ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै...बाँकी

    आज २०७६ साल साउन १२ गते आइतबार, सन २०१९ जुलाई २८ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई व्यवहारले...बाँकी

    आज २०७६ साल साउन ११ गते शनिबार, सन २०१९ जुलाई २७ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार गरेर...बाँकी

    आज २०७६ साल साउन १० गते शुक्रबार, सन २०१९ जुलाई २६ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप...बाँकी

    गुण्डागर्दी सह्य हुँदैन : निरीक्षक बस्नेत

    बाँके, ९ साउन : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख एवं प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले नगर क्षेत्रमा कुनै पनि किसिमको गुण्डागर्दी सह्य नहुने बताएका छन् । दुई साताअघि वडा प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक बस्नेतले गुण्डागर्दी,...बाँकी

    आज २०७६ साल साउन ६ गते सोमबार, सन २०१९ जुलाई २२ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति...बाँकी

    दाङमा हिलोको दलदलमा फसेर दुई दिदीबहिनीसहित ३ को मृत्यु

    नारायण खड्का दाङ, ६ साउन : हिलोको दलदलमा फसेर तीन किशोरीको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरको पैतीखोलास्थित खेतमा हिलोको दलदलमा फसेर स्थानीय दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु...बाँकी

    रमण कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्नुपर्नेमा भेरी-बबईको ठेक्का

    काठमाडौं, ५ साउन : भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का रमण कन्स्ट्रक्सनले पाउने भएको छ। यो त्यही कम्पनी हो, जसलाई सडक विभागले कालो सूचीमा राख्नुपर्ने ठहर गरेको अनलाइनखबरमा समाचार छ। ८...बाँकी

    आज २०७६ साल साउन ५ गते आइतबार, सन २०१९ जुलाई २१ तारीख

     – ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को...बाँकी

    चियाको राजधानी इलाम कफी उत्पादनमा पनि उत्कृष्ट

    इलाम, ४ साउन : इलाम चियाको राजधानी हो। यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ। किसानले...बाँकी