News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    बोलेरो जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

    हुम्ला। ताँजकोट गाउँपालिका-४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका-२० निवासी ४९ वर्षीय विष्णु...बाँकी

    ममताको मुद्दामा नरेशविरुद्ध थप प्रमाण फेला

    मानसास। ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन्। पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्त ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए। तर,...बाँकी

    लेबनानमा इजराइलको आक्रमण : एक सातामा २ हजारको मृत्यु

    एजेन्सी। इजरायली सेनाले लेबनानमा जारी राखेको आक्रमणमा एक हप्तामा २ हजार मानिसको मृत्यु भएको छ। यसमध्ये १२७ बालबालिका र २६१ महिला छन्। राजधानी बेरुतसहित कयौँ सहरमा हवाई आक्रमण र दक्षिणी सीमा क्षेत्रमा शुरु भएको स्थलगत...बाँकी

    आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकै दिन पाँच सय ५९ हवाई उडान भए। ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे। आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुवै यो उडान र...बाँकी

    गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार बढी पुग्यो

    एजेन्सी। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ७८८ पुगेको छ। विगत २४ घण्टामा इजरायली सेनाले ९९ जनाको ज्यान लिएको छ भने अन्य १६९ जनालाई घाइते बनाएको छ। जसबाट कुल मृत्यु हुनेको...बाँकी

    नवरात्र: ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

    काठमाडौँ। नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै...बाँकी

    विपद् प्रभावितका लागि भन्दै पैसा उठाउँदै थाइल्याण्डकाे एनआरएनए, विज्ञप्ति नै शंकास्पद !

    बैंकक। गैरआवासीय नेपाली संघ थाइल्याण्डले नेपालका विपद् प्रभावितको राहत तथा सहयोगका लागि भन्दै पैसा उठाउने अभियान चलाएको छ। अझ पैसा उठाउन सार्वजनिक विज्ञप्ति नै जारी गरेको छ। राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले आफ्ना सदस्यहरुको बैठक राखेर...बाँकी

    बैङलोरदेखि दुबईसम्म एआईजीको पैसा

    काठमाण्डौ। अनेकौं अनियमितता र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको विभिन्न कम्पनीमा करोडौं लगानी रहेको तथ्य भेटिएको छ। रास्वपा सभापति रवि लामिछाने र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला प्रहरीभित्र...बाँकी

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ। आक्रमणपछि इजरायली मिडियामा यो हमलाको निशाना हिजबुल्लाह नेता हसन नसरल्लाह भएको दाबी गरिएको छ। तर हिजबुल्लाह स्रोतले एएफपी, रोयटर्स तथा...बाँकी

    नेपाल बारको बिरोधबीच सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

    काठमाडौं। न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि दुई जना न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालतका दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश...बाँकी