News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    हङकङ सरकारले पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी

    युवा राई/हङकङ – हङकङ सरकारले आगामी में महिनादेखि विदेशी पर्यटकमाथि लगाइएको भ्रमण प्रतिबन्ध हटाउने तयारी गरेको छ। सरकारले शनिबार दुई वर्षभन्दा लामो समयदेखि लगाइएको हङकङ प्रवेशमा प्रतिबन्धको नियम हटाउने घोषणा गरेको हो। कोभिड–१९ को महामारी...बाँकी

    स्थानीय तह निर्वाचनमा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन हुदै

    काठमाडौँ। नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ। सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन,...बाँकी

    रफ्तार यही रहे व्यापार घाटा १७ खर्ब पुग्ने, ९ महिनामै साढे २ अर्बकै चुरोट आयात

    काठमाडौ – आयात नियन्त्रणमा कडाइ गर्न बैंकहरूले अत्यावश्यकबाहेक सामग्रीमा प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरे पनि ९ महिनामा अर्बौं रुपैयाँको विलासिताका सामान आयात भएका छन् । विलासिताका वस्तुसँगै मुलुकमै उत्पादन हुन सक्ने फलफूल तथा खाद्यान्नको आयातसमेत ह्वात्तै...बाँकी

    बन्दसूचीबाट नाम हटाउन समयसीमा आजसम्म

    काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट...बाँकी

    जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन शुरु

    काठमाडौं – निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।...बाँकी

    राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल

    काठमाडौं – विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै...बाँकी

    पशुमा बाँझोपनको समस्या जटिल बन्दै

    काठमाडौं – पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनी कम्तीमा एक अर्ब...बाँकी

    जनप्रतिनिधिले उम्मेदवारी दिन राजीनामा दिनैपर्ने

    काठमाडौं – स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिएर मात्रै पुनः उम्मेदवारी दिन पाउने भएका छन् । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न आदेश दिएसँगै राजीनामा दिनुपर्ने भएको हो ।...बाँकी

    स्थानीय तह उम्मेदवार छनोटमै महिलालाई उपेक्षा

    काठमाडौं – स्थानीय तह चुनाव नजिकिँदै जाँदा उम्मेदवारमा महिलाभन्दा पुरुषको चर्चा बढी छ। महिलालाई पार्टीले उपेक्षा गरेको आरोप नेतृहरू लगाउँछन्। अन्य समय समानुपातिक समावेशीको नारा लगाउने दलहरूले चुनावमा भने अवसर नदिने गरेको बताउँछिन् लोसपा नेतृ...बाँकी

    ३ अर्ब खर्चेर नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति

    काठमाडौं – संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस जियाङसु–सगुन (संयुक्त) छनोट भएको हो । यस...बाँकी