News Portal

  • गृहपृष्ठ आर्थिक, पत्रपत्रिका, समाचार, समाज

    विदेश जाने महिलालाई सधैँ विभेद !

    रुद्र खड्का,काठमाडौँ – यसै साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको इजरायलमा केयरगिभर पठाउने निर्देशिका मन्त्रिपरिषद्ले पास गर्‍यो। निर्देशिकामा केयरगिभरमा जान कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखिएको छ। त्यस्तै केही समयअघि अध्यागमन...बाँकी

    मुन्दुम ट्रेलका लागि उद्धार कोष स्थापना गर्ने, व्याबस्थित गोठस्टेमा रुपान्तरण गर्ने

    खोटाङ – खोटाङ जिल्लाको दिक्तेलबजारमा संचालित सालपा विकास बैंकले मुन्दुम ट्रेल ‘मुन्दुम मार्ग’ अन्तर्गत आवत-जावत गर्ने पर्यटकको आकस्मिक उद्धारका लागि कोष स्थापना गरिदिने भएको छ । खोटाङ जिल्ला अन्तर्गत जिल्लाबासीको सहकार्यमा विस २०६९ साल साउन...बाँकी

    एक मात्र राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा डेढ करोड खर्चको अनुमान

    काठमाडौं – निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ। उपनिर्वाचनका लागि मंगलबार अधिकृतसमेत नियुक्त गरिएको छ। आयोगले निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला अदालतका...बाँकी

    गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल डेभलपमेन्ट फन्ड १० अर्ब

    गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच...बाँकी

    गेउरिया पुलकाे निर्माण कार्य कछुवाकाे गतिमा

    रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुलकाे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएकाे र विभिन्न अनलाइन तथा विभिन्न पत्रपत्रिकाकाे मुख्य समचार बन्दै आईरहेकाे छ । उक्त पुलकाे...बाँकी

    खर्भुजा खेतीमा डढेलाे राेगका कारण फल बिग्रियाे कृषक चिन्तित

    रबिन्द्र बराल तराई क्षेत्रमा चैत्र महिना देखि असार महिनासम्म अत्यधिक मात्रामा गर्मी सुरु हुने समय मानिन्छ । समय अनुसार मानिसहरुलाई गर्मीबाट केही मात्रामा चिसाेकाेकाे अनुभुती कम गर्नेका लागि गर्मी माैसममा बालु खेतीमा फल्ने खर्भुजाकाे बिक्री...बाँकी

    “हाट बजार” एप किसान र उपभोक्तालाई उपयोगी एप सार्वजनिक

    रामप्रसाद ढुंगेल – कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्‍याउने उदेश्यले एक एप सार्वजनिक गरिएको छ । ‘हाट बजार’ नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले...बाँकी

    ६४ औं राष्ट्रिय सहकारी दिवस पथरीमा सम्पन्न

     रबिन्द्र बराल  –माेरङकाे पथरीमा ६४ ओै सहकारी दिवस भव्य रुपमा सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायीक वन उपभोक्ता समूहको भवनमा उक्त कार्यक्रमकाे आयाेजना समेत गरिएको थियोे । कार्यक्रमकाे प्रमुख अतिथि...बाँकी

    कुन देशको पैसाको भाउ कतिले बढ्यो ?

    काठमाडौँ – राष्ट्र बैंकको विवरण अनुसार तपाई कतारी रियाल सटही गर्दै हुनुहुन्छ भने, १ कतारी रियाल बराबर ३२.०४ र विक्रीदर ३२.०२ नेपाली रुपैयाँ हुन आउँछ। त्यस्तै, साउदी अरेवियन १ को ३१.११ खरिददर छ भने विक्रीदर...बाँकी

    जसले औषधि लिमिटेड र उदयपुर सिमेन्टलाई पुनर्जीवन दिए

    लिलु डुम्रे,काठमाडाैं – समकक्षी नेपाली कांग्रेसका नेताहरूमा सादगी र निष्ठाकाे राजनीति गर्ने थाेरै नेतामा गनिन्थे नविन्द्रराज जाेशी। प्रतिनिधि सभाकाे निर्वाचनमा काठमाडाैं-८ बाट उनी पराजित भएका थिए। पहिलाे र दाेस्राे संविधान सभाकाे निर्वाचनमा उनी विजयी भएका थिए।...बाँकी