News Portal

  • इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले पराजित

    हिमाली संचार संवाददाता
    ५५२ पटक

    १ पुस, काठमाडौं : टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित हात पारेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

    आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सन नायक सावित भए । उनकै गोलमा टोटनह्यामले जित हात पारेको हो ।

    टोटनह्यामले जित हात पार्नका लागि अन्तिम समयमा मात्रै गोल गरेको थियो । पहिलो हाफमा बराबरी खेलेको टोटनह्यामले खेलको अतिक्ति समयमा एरिक्सनले गोल गरेका थिए ।

    जितसँगै तेस्रो स्थानमा रहेको टोटेनहमले १७ खेलबाट ३९ अंक जोडेको छ । पराजित बर्नेलीको भने १७ अंक रहेको छ ।

    शनिबार राति नै भएका अन्य खेलमा न्युक्यासलले हडर्सफिल्डलाई १–० गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, क्रिष्टल प्लालेसले लेष्टर सिटीलाई १–० गोलअन्तरले पराजित गर्दा वुल्भ्सले बर्नेमाउथलाई २–० ले र वाटफोर्डले कार्डिफ सिटीलाई ३–२ गोल अन्तरले हराएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...