News Portal

  • वर दुबईमा तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    कमल सिंह
    ७९६ पटक

    दुबई ,२८ जुलाई – हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका अबसरमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम शुक्रबार वर दुबईमा सम्पन्न भएको छ।

    ठकुरी सहयोग संजाल युएईको आयोजनामा वर दुबईमा रहेको सिल्भर स्पेन रेस्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

    नेपाली हिन्दु चेलीबेटीहरुलाई नजिकिँदै गरेको तीजको शुभकामना दिदै, आफ्नो संस्कृतिक, कला र भाषाको जगेर्ना गर्नका लागि सन्देश प्रवाह गर्न कार्यक्रमको आयोजना गरिएको संजालले जनाएको छ।

    हेर्नुहोस तिज कार्यक्रममा यसरी रमाए युएई बासीहरु :

    कार्यक्रममा संजालका विदेश प्रमुख रामु शाही ठकुरी, संजालका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष दिपक शाही ठकुरी, वरिष्ठ सल्लाहकारहरुमा लोकेन्द्र बम ठकुरी, विश्वदेब शाह ठकुरी, तारा मल्ल ठकुरी लगाएतको उपस्थिति थियो।

    कार्यक्रममा उनीहरुले सम्पूर्ण ठकुरी परिवारका सदस्यहरु र अन्य हिन्दु धर्मवालम्बी नारीहरुलाई एकाअपसमा सम्मान सहित शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रम ठकुरी संजाल युएईका अध्यक्ष भीम मल्लको सभापतित्वमा सम्पन्न भएको ह।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal