News Portal

६८ सेकेण्डमा दुई गोल खाँदै हार्‍यो बार्सिलोना

हिमाली संचार संवाददाता
६०६ पटक

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार व्यहोरेको छ ।

बुधबार राति भएको खेलमा टेबलको पुछारमा रहेको लेगनेसले लिग लिडर बार्सिलोनालाई २–१ ले हराएको हो ।

लेगनेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले ६८ सेकेण्डको बीचमा दुई गोल गर्दै जित निकाल्यो ।

५२ औं मिनेटमा इजारले बराबरी गोल गरे भने लगतै ओस्कार रोड्रिगेजले गोल गर्दै टिमलाई जित दिलाए । जेरार्ड पिकेको गल्तीको फाइदा उठाउँदै रोड्रिगेजले गोल गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...