News Portal

मेस्सीविनाको बार्सिलोना सेभियासँग पराजित

हिमाली संचार संवाददाता
४९६ पटक

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २-० गोलअन्तरले पराजित भएको हो ।

बार्सिलोना सेभियाको मैदानमा जित हात पार्नबाट चुकेको हो । बार्सिलोनामाथि महत्वपूर्ण जित निकाल्ने क्रममा सेभिएका पब्लो सराविया र विसाम बेन यडरले गोल गरे ।

बार्सिलोनाले पहिलो हाफसम्म भने बराबरी खेलेको थियो । तर दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै दुई गोल खान पुग्यो । खेलको ५८औं मिनेटमा सरावियाको गोलबाट सेभियाले अग्रता बनाएको थियो ।

खेलको ७६औं मिनेटमा यडरले गोल गर्दै सेभियालाई २-० गोलको जित दिलाएका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...