News Portal

  • नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुला भलिबल प्रतियोगिताको फाइनल खेल आउदो शुक्रबार हुने

    हिमाली संचार संवाददाता
    १०८८ पटक

    नोभेम्बर २४, कुवेत : नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा  BEC एक्सचेंज प्रायोजनमा आयोजति खुल्ला भलिवल प्रतियोगिताको हिजो उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्पन्न  भएका छन। १४ टिम समाबेस प्रतियोगिताको पहिलो चरणमा निम्न खेलहरु भएका थिए :
    १) हिस्को कम्पनी <> नेपाल टिम”A”
    २)कुवेत लायन्स <> बागलुङ समाज
    ३)अमाँनिया कम्पनी <> सुदुरपश्चिम समाज
    ४)एम.के.अार.(रोहन) <> कल्याणकारी समाज
    ५) अलघानिम कम्पनी <> एम.वाई.सी.
    ६)लाफा क्लब <> नेपाल टिम”B”
    ७) मिक्स मायदी <> निर्मल टिम

    जस मध्ये नेपाल टिम “A”, बागलुङ सेवा समाज, सुदुरपश्चिम सेवा समाज, कल्याणकारी नेपाली समाज, अलघानिम कम्पनी, नेपाल टिम”B”र मिक्स मायदी  क्वार्टर फाइनलमा प्रवेस गरेका छन । क्वार्टर फाइनलको टाइसिट अनुसार – नेपाल टिम “A” vs कल्याणकारी नेपाली समाज, नेपाल टिम “B” vs अलघानिम कम्पनी, सुदुरपश्चिम सेवा समाज vs मिक्स मायदी र बागलुङ सेवा समाज बाई परेको छ ।  हिजो सम्पन्न प्रथम क्वार्टर फाइनल खेलमा कल्याणकारी नेपाली समाजले सेमिफ़ाइनलको यात्रा तय गरेको छ भने बाक़ी खेल सगै फाइनल खेल आउदो शुक्रवार ३० नोभेम्बरमा हुने छन ।

    आयोजकले उक्त दिन कुवेतमा क्रियाशिल संघसंस्था, खेलप्रेमी, पत्रकार तथा अाम जनसमुदायलाई उपस्थिति भैइदिन अनुरोध गरेको छ ।

    त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदिन समेत अनुरोध गरिएको छ । BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब, खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

    प्रतियोगिता सम्बंधी थप जानकारी :
    प्रथम पुरस्कार – १०० केडी, मेडल, ट्रफि, प्रमाण पत्र
    द्वितिय पुरस्कार – ५० केडी, मेडल, ट्रफि, प्रमाण पत्र
    मिति- ३० नोभेम्बर २०१८(शुक्रवार)
    स्थान – झाड़ी (महाबुल्ला)
    समय – ८ बजे बिहान
    संयोजक – राज मल्ल (60067572)
    BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182)
    – शम्बु निरौला (90948667)
    सम्पर्क – राज मर्हजन – 65931063,55135902,
    हिमाल गाहा मगर – 50017790
    रुपेन्द्र पाण्डे – 50632416
    गोकुल जि सि – 97914531

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...