News Portal

प्रधानमन्त्रीको आगमनमा सुर्खेतको सडक खाली गराउँदा स्थानीयको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनसँगै सुर्खेतमा सडक खाली गराउँदा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

संगीता गुरुङ
३३८ पटक

२३ फागुन, सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनसँगै सुर्खेतमा सडक खाली गराउँदा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओली शुक्रबार सुर्खेत आइपुगेका हुन्। उनले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिने, कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने र रंगशाला अवलोकन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सुरक्षाका लागि सुर्खेत विमानस्थलदेखि रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सवारी आवागमन केहीबेर रोकिएको थियो। सडक बन्द भएपछि स्थानीयहरूले असन्तोष व्यक्त गर्दै हर्न बजाएर विरोध जनाएका थिए। उनीहरूका अनुसार, यस्तो व्यवस्थापनले जनजीवनमा असर पार्छ र आवागमनमा अनावश्यक अवरोध सिर्जना गर्छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...