News Portal

भानुले चुम्याे अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि

हिमाली संचार संवाददाता
८५८ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसकाे खेल मैदानमा कार्तिक १४ गतेदेखि सुरु भएको खेल १८ गते सम्पन्न भएको छ । रंगेली नगरपालिका भरिका ८ वटा निजि विद्यालयहरुकाे सहभागीतामा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता भएको हाे ।

रंगेली नगर प्यापसनकाे अायाेजनामा गत बर्ष देखि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता संन्चालन गरिएको हाे ।

अाईतबार भएको फाईनल खेलमा भएको खेलमा भानु मेमोरियल बाेडिङ स्कुलले टच जितेर मैैैैदानमा ब्याटिङमा उत्रिएको भानुले २० अाेभरकाे खेलमा ८ बिकेट गुमाउँदै १ सय ५५ रन बनाउन सफल भएको थियो । भानुका कप्तान विशाल मंन्डलले २२ रन लिएका थिए । अायुस साहले सर्वादिक २४ रन लिएका थिए ।

माउन्ट मकालु बिडिङ स्कुलले १२ अाेभरकाे खेलमा सम्पुर्ण बिकेट गुमाउँदै ७१ रन मात्रै जाेडन सफल भएको थियाे। अाईतबार भएको खेलमा बेष्ट बलर भानुका धिरज साेनि, बेष्ट फिल्डर र बेष्ट व्यट्स्मेन भानुका अासिस मंन्डल र म्याद अफ द सिरिज मकालुका मनिष मंन्डल, म्यान अफ द म्याच भानुका भानु साह घाेषित भए का थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, बिशिष्ट अतिथि ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक कबिन्द्र कार्की, माेरङ प्यापसनका अध्यक्ष सुनिल पाैडेल, माउन्ट मकालुका प्रिन्सिपल भक्त राज सुब्बा, मिनिल्याड बाेडिङ स्कुलका बिकर्ण कार्की, माेति ढकाल लगायतकाे उपस्थित समेत रहेको थियो ।

खेलमा प्रथम, द्वितीय हुनेहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका अतिथिहरुले हस्तान्तरण गरेका थिए । कार्यक्रम जीवन खनालकाे सभापतित्वमा सम्पन भएको थियोे ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...