News Portal

प्रिमियर लिग चेल्सी म्यान्चेष्टरसँग बराबरीमा

हिमाली संचार संवाददाता
५६३ पटक

लण्डन – आज भएको प्रिमियर लिगमा अंक तालिकामा दोस्रो स्थानमा रहेको चेल्सी म्यान्चेष्टरसँग बराबरीमा रोकेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा चेल्सी म्यान्चेष्टर युनाइटेडबाट २/१ गोलको अन्तरमा पराजित हुनै लाग्दा अतिरिक्त समयको अन्तिम मिनेटमा चेल्सीका खेलाडि बार्कलेले गोल गरेपछि पराजित हुनबाट जोगिएको थियो ।

पहिलो हाफसम्म १ गोलको अन्तरले अगाडि रहेको चेल्सी दोस्रो हाफमा दुई गोल खाएपछि स्तब्ध हुन पुगेको थियो । अत्यन्त तनावकावीच खेल सकिनु अन्तिम मिनेटमा गोल गर्न सफल भएपछि चेल्सी हार तार्न सफल भएको हो । आज बराबरी खेलेपछि अंक तालिकामा २१ अंक जोडेर चेल्सी पुनः पहिलो स्थानमा पुग्न सफल भएको छ ।

यो प्रिमियर लिगमा चेल्सीलाई म्यानचेष्टर सिटी र लिभरपुलले २० अंक जोडेर पछ्याइरहेको छ । आजै म्यान्चेष्टर सिटी र लिभरपुलको पनि खेल भएको हुनाले यी दुई क्लबको जित भएमा चेल्सीको शीर्ष स्थान आजै खोसिन पनि सक्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...