News Portal

फ्रान्सले जर्मनीलाई हरायो, ग्रिजम्यान चम्किए !

हिमाली संचार संवाददाता
७६४ पटक

एन्टोनी ग्रिजम्यानको दुई गोलको मदतमा विश्व विजेता फ्रान्सले जर्मनीलाई हराएको छ । नेसन्स कपमा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो ।

खेलमा अग्रता भने जर्मनीले लिएको थियो । १४ औं मिनेटमा टोनी क्रुजको पेनाल्टी गोलमा जर्मनीले अग्रता लिएको थियो ।

दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । ६२ औं मिनेटमा ग्रिजम्यानले बराबरी गोल गरे भने ८० औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै जित दिलाएका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...