News Portal

स्पेनमाथि इंग्ल्याण्डको कीर्तिमानी जित

हिमाली संचार संवाददाता
७७९ पटक

राहम स्टर्लिङको दुई गोलसँगै इंग्ल्याण्डले स्पेनमाथि कीर्तिमानी जित हात पारेको छ ।

नेसन्स लिग अन्तरगत सोमबार राति भएको खेलमा इंल्याण्डले स्पेनलाई ३–२ ले हराएको हो । यो पछिल्लो ३१ वर्षमा इंग्ल्याण्डले स्पेनमाथि हात पारेको पहिलो जित हो ।

सेभियामा भएको खेलमा इंग्ल्याण्डले १६ औं मिनेटमा नै स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा रासफर्डले गोल गरे भने ३८ औं मिनेटमा स्टर्लिङले दोस्रो गोल गरेपछि इंग्ल्याण्ड पहिलो हाफमा ३–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा स्पेनले पुनरागमनको प्रयास ग¥यो तर, हार टार्न पर्याप्त भएन । उसका पाको अलासरले ५८ औं मिनेटमा गोल गरे . इन्ज’री टाइममा सर्जिओ सामोसले गोल गरेपनि स्पेनको हार टरेन ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...