News Portal

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

हिमाली संचार संवाददाता
६१५ पटक

मार्क एन्ड्रे टेर स्टेगेनले पेनाल्टी रोकेपछि बार्सिलोनाले सेभियालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोल अन्तरले हराएको हो ।मोरक्कोमा भएको खेलमा अग्रता भने सेभियाले लिएको थियो । उसका पाब्लो साराबियाले नवौं मिनेटमा नै गोल गरेका थिए ।तर, पहिलो हाफको अन्त्यतिर जेरार्ड पिकेले बराबरी गोल फर्काए । खेलको ७८ औं मिनेटमा डेब्बेलेले गोल गरे ।

टेर स्टेगनले एलेक्स भिडाललाई फल गरेपछि सेभियाले पेनाल्टी पायो । तर, डेयरको प्रहार टेरस्टेगनले रोक्दै बार्सिलोनालाई सुपर कपको उपाधि दिलाएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...