News Portal

कुवेत र नेपालको मैत्रीपूर्ण फुटबल खेल २१ मार्चमा हुँदै

हिमाली संचार संवाददाता
५९० पटक

जय आले/कुवेत, १७ मार्च : नेपालको राष्ट्रिय टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं.QR१०७६ बाट बिहानको ठिक ४ बजे खेलाडिहरुको कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच (मैत्रीपूर्ण खेल) हुने बताईएको छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले फुर्सद हुने कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त समयमा कुवेत बिमानस्थलमा उपस्थित भई देशका राष्ट्रिय खेलाडिहरुको स्वागत गर्न हार्दिक अनुरोध गरेको छ । यसैगरी, २२ मार्चमा हुने क्लवको १७ औं माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कपमा समेत राष्ट्रिय खेलाडिहरुलाई सकेसम्म उपस्थित गराउने क्लवले जनाएको छ ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/10961

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...