News Portal

  • भारतलाई पहिलो हाफमा ४ गोलको अग्रता 

    हिमाली संचार संवाददाता
    ३८२ पटक

    भारतले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता बनाएको छ । विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफ सकिँदा भारत ४ गोलले अगाडी छ। खेल सुरु भएको ३ मिनेटमा पहिलो गोल गरेको भारतले ७ मिनेटमा दोस्रो गोल गरेको थियो।

    पहिलो हाफ सकिन केही समय बाँकी रहँदा भारतले दुइ गोल थप्दै अग्रता ४-० मा पुर्‍याएको हो। भारत श्रीलंकालाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ। दुबै टोली सेमिफाइनलमा पुगिसकेको छन्। आजको विजेताले सेमिफाइनलमा समुह ए को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, समुह ए को विजेता नेपालले समुह बी को उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...