News Portal

आहा-रारा गोल्डकपको उपाधी थ्री स्टारको पोल्टामा

हिमाली संचार संवाददाता
५३९ पटक

काठमाडौं १८, फागुन : थ्री स्टार क्लबले पाँचौं पटक आहा-रारा गोल्डकपको उपाधि जितेको छ।

शनिबार भएको १७ औं संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५-४ ले पराजित गर्दै थ्रीस्टार पाँचौं पटक आहा रारा गोल्डकपको च्याम्पियन बनेको हो।

निर्धारित समय १-१ को बराबरीको बराबरीमा सकियो र अतिरिक्त समयमा समेत दुबै टोलीले १-१ गोल थपेपछि खेल टाइब्रेकरमा पुगेको थियो।

उपाधिसंगै थ्री स्टारले ८ लाख नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको आर्मीले ४ लाख रुपैयाँ प्राप्त गर्यो।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...