News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य खबर, समाचार

    अमेरिकी पूर्वराष्ट्रपति ओबामा जब धोक्रो बोकेर अस्पताल पुगे…

    नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोच्य छन् । तर,...बाँकी

    ब्रुनाईमा सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध !

    ब्रुनाई : दक्षिणपूर्वी एशियाली मुलुुक ब्रुनाईले सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । कसैले क्रिसमस मनाएको भेटिएमा ५ वर्षसम्मको जेल सजाय हुने घोषणा त्यहाँका सुल्तान हस्सनल बोक्लियाहले गरेका छन् । ब्रुनाईले सन् २०१४ मै...बाँकी

    भारतका ५ राज्यमा विधानसभा चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत, बीजेपीलाई झट्का

    एजेन्सी : भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय...बाँकी

    चीनले विश्वभर निःशुल्क वाईफाई सेवा दिने

    एजेन्सी : चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२०...बाँकी

    जेट एयरवेजका विमान एकैदिनमा१४ ओटा उडान रद्ध 

    नयाँ दिल्ली – भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै...बाँकी

    पाकिस्तानको कराचीमा रहेको चिनियाँ वाणिज्यदुतावासमा आक्रमण, पाँच जनाको मृत्यु

    एजेन्सी _ पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ । सुरक्षाकर्मी र हमलावरबीच...बाँकी

    स्पेनस्थित नेपाली दूतावासमाथि लाग्यो आर्थिक अनियमितताको आरोप

    म्याड्रिड– स्पेनस्थित नेपाली दूतावासमा सवारी खरिदमा अनियमितता भएको पाइएको छ ।  स्पेनमा पहिलो पटक स्थापना भएको दूतावासका लागि गत आर्थिक वर्षमा एक करोड बजेट निकासा भएको थियो । स्पेनका लागि नेपाली प्रथम राजदूत भरतबहादुर रायमाझीले सार्वजनिक...बाँकी

    साउदी युवराज बिन सलमानलाई राजा बन्न नदिने षडयन्त्र

    साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको जाँच अब प्रत्यक्षरुपमा साउदी शाह परिवारमा पुगेको छ । परिवारका केही सदस्य युवराज मोहम्मद बिन सलमानलाई राजा बन्नबाट रोक्ने षडयन्त्रमा लागेका छन् । परिवारका एक सदस्यले दिएको जानकारीअनुसार दर्जनभन्दा बढी...बाँकी

    दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

    हनोई, भियतनाम– दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चारजना बेपत्ता भएका छन् । हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब ६ सय सैनिक परिचालन...बाँकी

    सीआइएको निष्कर्ष : साउदी राजकुमारको निर्देशनमा पत्रकार खाशोगीको हत्या

    पत्रकार खाशोगी र राजकुमार मोहम्मद। साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले पत्रकार जमल खाशोगीको हत्या गर्न निर्देशन दिएको निष्कर्ष अमेरिकाको केन्द्रीय गुप्तचर संस्था सीआइएले निकालेको छ। साउदी अरेबियाका चर्चित पत्रकार खाशोगीको गत महिना टर्कीको इस्तानबुलमा हत्या...बाँकी