News Portal

  • चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन सम्पन, अध्यक्षमा जीवन बिक निर्वाचित

    हिमालीसंचार संवाददाता
    १७१ पटक

    कुवेत– चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सब तथा तेस्रो अधिवेशन हिजाे मार्च-१७, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ। चितवन सेवा समाजका अध्यक्ष बुदि मान तामाङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथित्यता रहेको थियो भने एनआरएनए एनसिसी कुवेतका उपाअध्यक्ष टिकाराम आचार्य आईसिसी सदस्य माधब पाैडेल पत्रकार महासँघ कुवेतका  सल्लाहकार लोमस बास्तोला कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था पत्रकारको अतिथ्यता रहेको थियो। जीवन कुमार बिकद्वारा स्वागत मन्तब्य दिएका थिए।

    प्रमुख अतिथी, विशेष अतिथि र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए। कार्यक्रम संचालन केशर बरालले गरेका थिए। बिहान ११ बजे कार्यक्रम भनेपनि हिजाे कुवेतमा ४ ठाउँमा कार्यक्रम भएको कारणले गर्दा फेरि नै ३ बजेबाट मात्रै कार्यक्रम शुरु भएकाे थियाे।

    चितवन सेवा समाज कुवेतका सुरज  मास्केद्वारा चितवनकाे जिल्लाको र चितवन समाज कुवेतकाे बारेमा विस्तृत जानकारी दिएका थिए।कार्यक्रमको अन्तमा निवर्तमान अध्यक्ष बुद्धिमान तमाङले कार्यक्रमका अन्त्यमा सभापति बुद्धिमान तमाङले प्रमुख अतिथि, विशेष अतिथि,अतिथि, उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै,भविष्यमा पनि चितवन सेवा समाज कुवेतबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए।

    नयाँ कार्यसमिति

    सस्थापक संरक्षक: नवीन लोप्चन
    बरिस्ठ सल्लाहकार : सुरज मास्के
    सल्लाहाकार:
    १ निरज सिंह ठकुरी
    २: सरस्वती बराल
    ३: हाकु पासा
    ४: मिरा पङेनी
    ५: गिता तिवारी

    अध्यक्ष : जीवन कुमार बिक
    वरिष्ठ उपाध्यक्ष : सोम रसाइली
    उपाध्यक्ष्य :
    १: प्रदिप महत्त्व
    २: रमेश घलान
    ३: बिजय सारु मगर
    ४: शृजना पाण्डे
    महासचिव:
    कुमार तमाङ
    सचिब:  नारायण क्षेत्री
    २ अरुण थापा
    कोषाध्यक्ष :
    १: बिष्णु गुरुङ
    सहकोषाध्यक्ष : सन्च माया तमाङ
    युबा सम्योजक
    १ नवीन शिबाकोटि
    २ तेज थापा
    महिला संयोजक
    १: सपना दियालि
    २: लक्ष्मी लामिछाने
    प्रबक्ता
    गोपाल थापा
    सदस्यहरु
    १: रुबि तामाङ
    २: गुन्बाहादुर गुरुङ
    ३: विशाल गुरुङ
    ४: सुरेश तामाङ
    ५: अर्जुन बज्गाई
    ६: सुबाश तामाङ
    ७: सानू माया तामाङ
    ८: गोपि लाल लामा
    ९: बिष्णु चौधरी
    १०: धन बाहादुर श्रेष्ठ
    ११: लुचेन्द्र महत्तो
    १२: अनिल मगर
    १३: कौषिला दराई
    १४: फुल माया तामाङ
    १५: प्रेम सिरिङ मगर
    १६: राधा छेत्री
    १७: कमल न्यौउपाने
    १८: बसन्त दराई
    १९: रमिसा पुन मगर
    २०: गनेश श्रेष्ठ
    २१: सरिता तामाङ
    २२: मनिशा पान्डे
    २३: खगराज आचार्या
    २४: सुसिला तामाङ
    २५: सुरज दाहाल
    २६: सुमित्रा लामाङ
    २७: सुमन लामा
    २८: रितु लामा
    २९: राम तामाङ
    ३०: प्रेम शेरे
    ३१: प्रदिप मगर
    ३२: प्रदिप बिश्वोकर्म
    ३३: नानू दराई
    ३४: मिलन थापा
    ३५: मदन कुन्वार
    ३६: लोक बाहादुर ओलि
    ३७: खाती कोपिला
    ३८: हरि कन्डेल
    ३९: गङा पुन मगर
    ४०: गनेश श्रेष्ठ
    ४१: दिपु कार्की
    ४२: धुर्ब बस्नेत

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१५ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १५ गते शनिबार इश्वी सन २०२४ अप्रिल २७...

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal