News Portal

  • मिस नेपालगञ्ज २०२३ को तिव्र तयारी (फोटो फिचर)

    हिमालीसंचार संवाददाता
    ३११ पटक

    बाँके। कोभिड-१९ ले विश्व स्वास्थ्य र जनमानसमा भएको असरले विश्व नै रोकिएको आवस्था थियो। एक्स जेनेरेसन इभेन्ट म्यानेजमेन्ट एन्ड एड एजेन्सीले विगत २०११ देखि गर्दै आएको “मिस नेपालगञ्ज” पनि अछुतो रहन सकेन।

    विश्व स्वास्थ्य संगठनको कुरालाई मध्यनजर गर्दै। मिस नेपालगञ्ज २०१९ को सफलतापछि उक्त कार्यक्रम प्रत्येक बर्ष हुन सकेको थिएन। तर अहिले कोभिड-१९ को भय र त्रास सकिए लगत्तै पश्चिम नेपालको सबैभन्दा ठूलो ब्युटी पेजेन्ट मानिएको “मिस नेपालगञ्ज” सुचारु हुने भएको छ र यसको तयारी पनि तीव्र रुपमा हुदैछ।

    यस बर्ष “मिस नेपालगञ्ज २०२३” को प्रचार प्रसारका लागि आयोजक टोलीले आज देखि नेपालगञ्जका प्लस टु र क्याम्पसहरूमा प्रत्यक्ष भिजिट थालेको छन् । नेपालगञ्ज वरपरका कलेज भिजिट कार्य यो साता भरी रहने कार्यक्रमकी कोडिनेटर दिपाली चन्दले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal