News Portal

  • सुनसरी – १ (क) प्रदेशसभा सदस्य तर्फको ताजा मतपरिणाम: नेपाली कांग्रेसले लियो अग्रता (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    धरान – सुनसरी – १ (क) प्रदेशसभातर्फ भर्खरै सार्वजनिक भएको दश हजार ३९३ मतपरिणाम गणना हुदा तीन हजार ७६ मत प्राप्त गरी  नेपाली काग्रेसका उम्मेदवार उमेश थापाले अग्रता लिएका छन्।

    त्यस्तै, नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले दुई हजार ११ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेका नेपाली कांग्रेसका थापाको पछि रहेका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मदवार उद्धव श्रेष्ठ (मकै) ले शुरुवाती चरणमा अग्रता लिए पनी पछिल्लो समय तेस्रो स्थानमा झरेका छन्। उनले दुई हजार ४१४ मत प्राप्त गरेका छन्। 

    त्यस्तै, स्वतन्त्र उम्मदवार समीर तामाङले लालटीन चुनाव चिन्ह्रमा ६५४ मत प्राप्त गरेका गरेका छन् भने क्रमश लौरो-३३९ मत, पानीको धारा-१९९ मत, दाप सहितको खुकुरी-१९० मत, तीर-४७ मत, ढाका टोपी-३७ मत, हजारी-३६ मत, डलफिन-१० मत, पंखा-७, जीप-५ र व्याटमिनटन-२ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal