रमेश लम्साल/नारायण ढुङ्गाना काठमाडौँ : विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए।’ यो वास्तविकता पनि हो। अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको...बाँकी
भाषाको समस्या, सीपको अभाव र दक्षता नहुँदा विदेशमा रहेका नेपाली कामदारले अनाहकमा कष्ट झेल्नुपरेका समाचार आइरहन्छन् । कतिपय त सानै त्रुटीका कारण पनि जेल पर्छन् । कसैले त मृत्यु दण्ड नै भोग्नु परेको पनि छ...बाँकी
काठमाडौं : दसैंको टीकाको दिन (शुक्रबार) राष्ट्रपति कार्यालयमा लगाइएको टीकाको शैलीले सामाजिक सञ्जालमा बहस उब्जाएको छ । टीका लगाउने बेलामा राष्ट्रपति विद्यादेवी भण्डारी कुर्सीमा बसेको देखिन्छ भने उनीसँग टीका लगाउने अन्य विशिष्ट नागरिकमध्ये कोही कुर्सीमा...बाँकी
कलेन्द्र सेजुवाल सुर्खेत : मिर्गौला पीडित एक व्यक्तिको लागि बेलायतमा बस्ने सुर्खेतीले चार लाख ७५ हजार रुपैयाँ संकलन गरेका छन् ।दुईवटै मिर्गौला फेल भएका वीरेन्द्रनगर-५ चिसापानी निवासी ३१ वर्षीय दलबहादुर रानामगरको लागि बेलायतमा बस्ने एक...बाँकी
काठमाडौं : निर्माणसम्बद्ध त्यस्ता ठेकेदार भेट्न मुस्किल छ, जो राजनीतिलाई माध्यम बनाएर व्यवसाय गरिरहेका छन् । अझ, सडक आयोजनामा त तिनको रजगज ज्यादा छ । पर्साको वीरगञ्जमा मुख्य कार्यालय रहेको पप्पु कन्स्ट्रक्सन त्यसैमध्येको एउटा कम्पनी...बाँकी
काशीराम शर्मा बाँके : तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएका दलबहादुर सुनार वि.सं. २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बन्नुभयो । दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सिंचाई राज्यमन्त्री बन्नुभएका सुनार त्यसपछि शिक्षा...बाँकी
मुना हमाल सुर्खेत : लेकवेशी नगरपालिकाकी रुपा नेपालीले १४ वर्षको उमेरमा विवाह गर्नुभयो । उहाँ अहिले १९ वर्ष पुग्नुभएको छ । साथमा ५ वर्षको छोरा र ३ वर्षकी छोरी छन् । विवाहपछि उहाँ विद्यालय जान पाउनुभएन...बाँकी
काठमाडौं – राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे छ । ९ बजेर ५१ मिनेटको शुभसाइतमा टीका तथा जमरा ग्रहण गरेसँगै राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाईदिनुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न १ बजे...बाँकी
विकाश श्रेष्ठ/काठमाडौं : हरेक वर्षझैं यसपालि पनि दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।शुक्रबार दिउँसो निर्मल निवास पुगेका सर्वसाधारणलाई पूर्वराज शाहले टीका लगाइदिएका हुन् । टीका लगाउन मुस्लिम समुदायका व्यक्तिहरुको पनि लामबद्ध...बाँकी
भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्दा एक किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्नुहुन्छ । विसं २०५८ मा यहाँ बसोबास गर्दै आउनुभका धामीले लामो समय बित्दा आफूले अझै पनि सहजरुपमा गाउँमा...बाँकी