काठमाण्डौ – आज संवैधानिक परिषदको बैठक आज बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ । लोकसेवामा सबै पदाधिकारी रिक्त छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान...बाँकी
काठमाण्डौ – अमेरिकी सरकारको इलेक्ट्रोनिक डाइर्सिटी भिसा (इडिभी) अन्तर्गत सन् २०२२ सालको लागि मागिएको आवेदनको नतिजा सार्वजनिक गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले शनिबार राती पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी दिँदै http://deprogram.state.gov मा गएर...बाँकी
सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-२, सल्यानका ७१ वर्षिय पुरुष र ६८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारयाण शाहले जानकारी दिए। कोरोना संक्रमित अहिले होम आईसोलेसनमा राखिएको छ। त्यस्तै,...बाँकी
काठमाण्डौ – पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदहरु राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष...बाँकी
काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन्। शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन्। उनले...बाँकी
नेपाली कांग्रेस शेर बहादुर देउवा
काठमाडौँ – रोजगारीका लागि कुवेत पुगेकी बर्दिया, सानोश्रीकी जानकी (नाम परिवर्तन) सम्पर्क विहीन भएको ६ वर्ष भयो। भारतको नयाँदिल्ली हुँदै कुवेत गएकी जानकीको खोजीका लागि परिवारका सदस्यले सबै सम्बन्धित निकायमा निवेदन दिइसकेका छन्। अहिलेसम्म उनको...बाँकी
काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारीमा छन्। ओलीलाई विश्वासको मत असफल पार्न विपक्षी दलहरू लागेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसाप)सहितका दलहरूले ओलीलाई विश्वासको मत नदिने...बाँकी
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ। संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक...बाँकी
कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले १२ ग्राम ब्राउन सुगर सहित २ जना युवा पक्राउ गरेको छ। पछिल्लो समय कञ्चनपुर जिल्लामा लागु औषध ओसारपसार गर्नेहरू प्रहरीको फन्दामा पर्दै आएका छन्। गत २४ गते राती करिब...बाँकी
खोटाङ – खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साकेला गाउँपालिकामा ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएका साकेला...बाँकी