News Portal

  • गृहपृष्ठ आर्थिक, मुख्य खबर, समाचार

    विदेशबाट आयात हुने सुनचाँदीको भन्सार महसुल दोस्रोपटक बढ्यो

    काठमाडौं २७, २०७६ कार्तिक : विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुल बढेको छ। चालु आर्थिक वर्षमै दोस्रोपटक भन्सार बढाइएको हो। बैंकहरुले आयात गर्दा मात्र नभई, विदेशबाट फर्केका यात्रुले ल्याउने सुनचाँदी र गहनामा...बाँकी

    युएईको बरदुबईमा खुल्यो नेपाली पसल स्मार्ट सोल्युसन

    आरपी ढुंगाना युएई २९, २०१९ अक्टोबर : युएईका नेपालीहरुको भेटघाटको केन्द्र मानिएको बरदुबईमा नयाँ नेपाली पसल संचालनमा छ। स्मार्ट सोल्युसन जनरल ट्रेडिङ नामको उक्त पसलमा छुट्टिमा नेपाल जाने नेपालीहरुले लैजाने कोसेली सामग्रीहरु पाइने संचालक सम्पत...बाँकी

    दशैं सकिएसँगै बैंकमा तरलता अभाव

    कार्तिक ५, २०७६ काठमाडौं : दशैं सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा क्रेडिट क्रञ्च (लगानी गर्ने रकम अभाव) को समस्या देखिन थालेको छ। विगत वर्षहरूमा बैंकहरुले खेप्दै आएको समस्या यस वर्ष पनि दोहोरिएको हो। विगतमा पनि...बाँकी

    देशभरका ३२ जिल्लामा फोर जी सेवा

    मनोज रेग्मी १६ असोज ३०७६ काठमाडौं : नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख सहरहरुमा विस्तार गरेको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक सुरुवात गर्नुभएको...बाँकी

    साढे २ वर्ष यताकै उच्च विन्दुमा अमेरिकी डलरको भाउ

    काठमाडौं : अमेरिकी डलरको भाउ साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। जपान सरकारले उपाभोक्ता करमा गरेको वृद्धि, तथा अस्ट्रेलियन केन्द्रीय बैंकले ब्याजदरमा कटौति गर्दा ति देशकको मुद्राको भाउ घटेको छ। युरोपको मुद्राको भाउ यो...बाँकी

    लक्ष्मी बैंकको शाखा रंगेलीमा पनि स्थापना

    रबिन्द्र बराल मोरंग १३ अशोज : मोरंगको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा लक्ष्मी बैंकको शाखा कार्यलय संचालनमा आएको छ। बैकले एक कार्यक्रमको आयोजना गरी शाखा कार्यलयाको उद्घाटन गरेको छ। रंगेलीका मेयर दिलिप वगडीयाले पानसमा...बाँकी

    मनाङको स्याउ विदेशसम्म पुर्‍याइने

    ३० भदाै,२०७६ मनाङ : स्याउ जोनको मान्यता पाएको हिमाली जिल्ला मनाङमा धमाधम स्याउ टिप्ने समय आएको छ। नेपालकै ठूलो स्याउ फार्मका रूपमा परिचित मनाङ एग्रोमा यतिबेला स्याउ टिप्ने काम भइरहेको छ। सेप्टेम्बर महिनाको शुरुदेखि स्याउ टिप्न...बाँकी

    मनाङमा हवाइजहाज ६ वर्षपछि पुग्यो

     मनाङमा  — पक्की धावनमार्ग बनेसँगै ६ वर्षपछि हुम्डे विमानस्थलमा ६ वर्षपछि शुक्रबार उडान सेवा सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पहलमा समिट एयरले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग,...बाँकी

    विद्युतीय बस सेवा काठमाडौंमा सुरु, भाडामा २० प्रतिशत छुट !

    काठमाडौं, २३ भदौ २०७६ : राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत छ। यहाँको सार्वजनिक यातायातमा यात्रुलाई अचाक्ली सकस छ। यसलाई न्युनीकरण गर्न मंगलबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ। यी...बाँकी

    साना, मझौला तथा घरेलु उद्योग फस्टाउँदै

    काठमाडौं, २० भदौ : थोरै पूँजीबाट सुरु भएका घरेलु तथा साना उद्योगका उत्पादन पनि बजार प्रतिस्पर्धामा स्थापित हुने क्रममा छन्। साना उद्योगमा निर्माण हुने सुति तथा ढाकाको तयारी पोषाकमा आकर्षण बढेको छ। त्यस्तै अचार, पोते,...बाँकी