News Portal

आधा मूल्यमा मकै बिक्री गर्दै किसान

हिमाली संचार संवाददाता
४३२ पटक
२०७७ ठ १५, बिहीबार

झापा- झापाका किसानले आधा मूल्यमा मकै बिक्री गरिरहेका छन्  लकडाउनका कारण व्यापारी नआएकाले किसान आधा मूल्यमै मकै बिक्री गर्न बाध्य भएका हुन्  जिल्लाका किसानले यो अवधिमा गत वर्ष प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले मकै बिक्री गरेका थिए 

लकडाउनका कारण यस वर्ष प्रतिक्विन्टल एक हजारसय रुपैयाँमा बिक्री गरिरहेको बाह्रदशी गाउँपालिका–१ खयरबारीका किसान सविन राजवंशीले बताए यो वर्ष मकैको भाउ छैन  १५ सय रुपैयाँ प्रतिक्विन्टलका भाउले बिक्री गर्न बाध्य छौं,’ उनले भने, ‘पोहोर यो बेलाहजार प्रतिक्विन्टलका दरले घरबाटै मकै उठाएका थिए 

राजवंशीले गत वर्षबिघामा मकै फलाएका थिए  राम्रो मूल्यमा बिक्री भएकाले यो वर्ष बढाएरबिघामा मकै फलाएको उनले बताए  हाइब्रिड जातको मकै भएकाले प्रतिबिघा ६० क्विन्टलसम्म फलेको उनको भनाइ  बिघा मकै खेतीमा करिबलाख रुपैयाँ लगानी गर्नुपरेको उनको दाबी  भाउ बढेन सबै मकै बिक्री भएन भने यो वर्ष लगानी उठाउन पनि गाह्रो ,’ उनले भने  भाउ नपाएकाले मकै सुकाउँदै बोरामा हालेर राख्नु परेको कचनकवल गाउँपालिका–१, घेराबारीका किसान नारायणसिंह राजवंशीले बताए 

उनले पनिबिघा जमिनमा मकै खेती गरेका छन् पोहोरको मूल्यले लोभ्यायो,’ उनले भने, ‘३ हजारभन्दा मूल्य घटेन  क्षेत्रफल बढाएर मेहनतसाथ खेती सपारियो  अहिले बिक्री गर्ने सयमा मूल्य नै छैन मूल्य नपाउँदा मकै बिक्री नहुँदा निराश बनाएको किसान आचालु यादवले बताए  लिजमा लिएकोबिघासमेत गरी उनलेबिघामा हाइब्रिड जातको मकै फलाएका छन् लगानी मेहेनतअनुसार मकै राम्रो फलेको ,’ उनले भने 

जिल्लामा हिउँद, बर्खा वसन्त गरी तीन सिजनमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए  यो सिजन वसन्ते मकैको भएको उनले बताए  यस वर्ष बसन्ते मकै जिल्लामा ३६ हजारसय हेक्टरमा खेती गरिएको सिंहले बताए मकैको माग दाना उद्योगमा बढी हुने हो  लकडाउनले सबै क्षेत्र ठप्प जस्तै रहेकाले त्यसको प्रभाव मूल्यमा पारेको देखिन्छ,’ उनले भने  लकडाउनले दुई महिनादेखि बजार बन्द रहेकाले किसानले यस वर्ष हरियो मकै पनि बिक्री गर्न नपाएको उनको भनाइ  

जिल्लामा यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम पनि लागू भएको   कनकाई नगरपालिका झापा गाउँपालिकानम्बर वडामा गरीसय हेक्टरमा मकै जोन सञ्चालित  

परियोजनाअन्तर्गत विभिन्न शीर्षकमा अनुदान तथा प्राविधिक सहयोग पाएका किसानले उक्त क्षेत्रमा लक्षित जमिनभन्दा बढी क्षेत्रफलमा मकै फलाएका छन्  किसानले मूल्य नपाए पनि नेपालमा मकैको माग उच्च रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले बताए  मार्केटिङ च्यानल नीतिको अभावमा किसान सस्तो मूल्यमा मकै बिक्री गर्न बाध्य रहेको उनले बताए 

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...