News Portal

  • गाउँ पर्यटन प्रवर्द्धन नेपाल को चुनाबमा ध्रुब सिम्खडा समुहको सदस्य पदमा बानियाँको उम्मेदवारी

    हिमाली संचार संवाददाता
    ४६७ पटक

    काठमाडौं ,उत्तम सिम्खडा  । गाउँ पर्यटन प्रवर्द्धन नेपाल (भिटोफ नेपाल )  को चुनाबमा ध्रुब सिम्खडा समुहको सदस्य पदबाट शान्त कुमार बानियाँको उम्मेदवारी परेको छ ।बिगत १८ बर्षदेखी पर्यटन क्षेत्रमा कार्यरत शान्त कुमार बानियाँ हाल म्याजिक हिमालय ट्रेक्स एण्ड एक्सपीडीसनका प्रवन्ध निर्देशक हुन् ।

    धादिङ जिल्लाको उत्तरी क्षेत्रमा गंगाजमुना गाउँपालिका वाड नं  ५ फुलखर्कमा जन्मनु भएका बानियाँ राजनीतिक तथा सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । बानियाँ पर्यटन क्षेत्रको एक परिचित नाम पनि हो जसले इमान्दार र राम्रो छबीका कारण सबैमा आफ्नो छाप छाड्न सफल रहनु भएको छ ।

    पर्यटन क्षेत्रमा आमुल परिवर्तनसंगै यस क्षेत्रम देखिएका समस्यालाई हटाउन आफु संधै लागिपरेको बानियाँ बताउनुहुन्छ । ७ वटै प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन बिभिन्न गुरुयोजना ल्याउने पनि वहाँले बताउनुभयो । बानियाँले आफ्नो नाम शान्त जस्तै संधै शान्तीपुर्वक ग्रामिण क्षेत्रलाई प्रवर्द्धन गर्ने पनि बताउनुभयो ।

    गाउँ पर्यटन प्रवर्द्धन नेपाल (भिटोफ नेपाल ) ले नेपालका ७७ वटै जिल्लामा प्रभावकारिताका साथ पर्यटन क्षेत्रमा सुधार गर्दै लैजाने र पर्यटकीय क्षेत्रलाई विश्वमै चिनाउने बिभिन्न कार्यक्रम गर्ने आफ्नो उदेश्य रहेको बानियाँले जानकारी गराउनुभयो ।

    आगामी साउन १५ गते हुन गइरहेको भिटोफ नेपाल २०१८ को चुनाब क्षेत्रपाटीस्थित गोकर्ण हाउस रिसोर्टमा हुनेछ । यस चुनाबमा बासुदेब पाण्डेको प्यानल र ध्रुब सिम्खडाको प्यानलबीच प्रतिष्पर्धा हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal