News Portal

  • गृहपृष्ठ आर्थिक, समाचार

    कोभिड१९ को महामारी नियन्त्रण नआएसम्म नेपाल–चीन नाका नखुल्ने

    काठमाडौं – गत डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ ।बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ पक्षसँग...बाँकी

    नेप्से परिसूचक आज नयाँ उचाइमा, बजार पूँजीकरण ३४ खर्ब

    काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ। उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई हजार...बाँकी

    बजार अनुगमन नहुँदा काठमाडौंमा  हरियो तरकारीको भाउ दोब्बर

    काठमाडौं -काठमाडौं उपत्याकाको बजारमा हरियो तरकारीको भाउमा अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका छन् ।यो साता कुखुराको...बाँकी

    शेयर बजारमा दैनिक नयाँ रेकर्ड

    काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले वृद्धि भएर दैनिक नयाँ रेकर्ड कायम गर्ने क्रममा बुधबार १८ दशमलव ८१ अंकले बढेर २२८६ दशमलव ५५ बिन्दुमा पुगेको छ। कुल २०७ वटा कम्पनीको १ करोड ३२ लाखभन्दा...बाँकी

    करोडौं लागतमा बक्राह खोलामा तटबन्ध 

    रबिन्द्र बराल -मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित निचामारीदेखि पुर्वतर्फबाट बक्राह खोलामा वर्षौंदेखि खतीयोग्य जमिन बाडिका कारण कटान गर्न थालेपछि नगरपालिकाकाे पहलमा उक्त खाेलामा तार जाली र ढुंगाकाे तटबन्ध निर्माणकार्य सुरु गरेको छ ।...बाँकी

    अब यति रुपैयाँ लाग्छ अर्को बैंकको एटिएमबाट रकम निकाल्दा

    काठमाडौं – अन्तर बैक एटीएम प्रयोग गर्दा माघ १ गतेबाट शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्र बैकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरेको हो। बैंकहरुले...बाँकी

    विदेशबाट फर्किएर भैँसीपालन, परिवारसँग रमाउँदै मनग्य आम्दानी

    जनार्जन खत्री, सर्लाही – दश वर्ष वैदेशिक रोजगारीमा गएर फर्किनु भएका सर्लाहीको हरिवन नगरपालिका वडा नं. ५, घुर्कौलीका सतनकुमार महतो अहिले गाउँमै भैँसीपालनमा रमाइ रहनुभएको छ। कृषि विकास बैङ्क हरिवन शाखाले सहुलियत कर्जा प्रदान गरेपछि...बाँकी

    निर्वाचनका लागि झण्डै आठ अर्ब रुपियाँ खर्च हुने

    काठमाडाैं – आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ८ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको...बाँकी

    शुक्रबार देशभरका २३ वटा सिनेमा हल खुले, दर्शकको उपस्थिति न्यून

    काठमाडौं – शुक्रबारबाट काठमाडौं उपत्यका र मोफसलका सिनेमा हलहरू आंशिक रूपमा खुलेको छन्। मुलुकभर १ सय ९० भन्दा बढी सिनेमा हल रहेको अवस्थामा शुक्रबार देशभरका जम्मा २३ वटा मात्र सिनेमा हल खुलेको छ। सरकारले सिनेमा...बाँकी

    शिव शिखर सहकारीले ठगी गरेको आरोप

    सुर्खेत – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो। बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए। विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा...बाँकी