News Portal

गृहपृष्ठ # गगन थापा

गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको म्याद सकिनु अघि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने अडान लिँदै हस्ताक्षर अभियान सञ्चालन गरेपछि पार्टीभित्र...बाँकी

कांग्रेसमा महाधिवेशनको बहस : देउवाको जवाफ– “सल्लाह गरेर अघि बढौंला”

काठमाडौं, असोज २८ – नेपाली कांग्रेसमा महाधिवेशनको विषयले फेरि आन्तरिक तनाब बढाएको छ। केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सानेपाबाहिर भेटवार्ता भएको छ। भेटमा दुवै महामन्त्रीले मंसिरभित्र...बाँकी

कांग्रेसमा विशेष महाधिवेशनको माग, हस्ताक्षर अभियान सुरु

काठमाडौं, असोज ७ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै पार्टीको नेतृत्व र नीति सम्हाल्न विशेष महाधिवेशनको माग अघि सारेका छन्। हाल पदाधिकारी...बाँकी

नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था आएको बताएका छन्। भिडियो सन्देशमार्फत उनले मत प्राप्त गरेको भए पनि विश्वास गुमाएको कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। खासगरी नयाँ...बाँकी

गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै संविधानलाई टेकेर मात्र समाधान खोज्नुपर्ने बताएका छन्। उनले संविधानभन्दा बाहिर गएर विकल्प खोजे निकट भविष्यमा गम्भीर संकट उत्पन्न...बाँकी

कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। राज्य व्यवस्था तथा...बाँकी

कांग्रेस–एमालेको संविधान संशोधन वाचा बिर्सियो : गगन थापा

काठमाडौं, जेठ २० – संविधान संशोधनको वाचा गर्दै सत्ता साझेदारीमा आएका प्रमुख दुई दल—नेपाली कांग्रेस र नेकपा एमाले—ले समय बित्दै जाँदा त्यो वाचा बिर्सिएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले गम्भीर आपत्ति जनाएका छन्। मंगलबार राजधानीमा...बाँकी

निजामती विधेयक प्रक्रिया अगाडि बढ्दै, आन्दोलन रोक्न गगन थापाको ट्रेड युनियनलाई आग्रह

काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित गर्न अनुरोध गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ट्रेड युनियनलाई सकारात्मक भूमिका...बाँकी