News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    राजदूत अर्याल र ओमानका परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरीबीच भेटवार्ता

    मस्कट। ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी खालिद अल मुसैलीबीच भेटवार्ता भएको छ। भेटका अवसरमा दुई पक्षीय सहयोग तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।...बाँकी

    रिहा भए बल्छी धुर्वेसहितका कलाकार

    २७ असार २०८०, काठमाडौं। काठमाडौं जिल्ला अदालतको आदेशपछि वान-एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन्। अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी...बाँकी

    एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक’

    २७ असार २०८०, काठमाडौं। लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि...बाँकी

    प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

    २७ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको...बाँकी

    मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

    फाइल तस्वीर। अच्युत पुरी, काठमाडौं। मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन्। मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन...बाँकी

    नेपालको पानी अब हङकङ र मकाउमा

    काठमाडौ। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्। गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको...बाँकी

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

    २१ असार, काठमाडौं। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ। जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले...बाँकी

    काठमाडौं उपत्यकाका सुकुम्वासी ६ महिनाभित्र हटाउन निर्देशन

    काठमाडौं। प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले ६ महिनाभित्र काठमाडौं...बाँकी

    साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइँदै

    रियाद। साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ। आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागेको हो। प्राप्त जानकारीअनुसार मृत्युदण्ड दिन लागिएकाहरुले मस्जिदमा आक्रमण गरेका थिए। यस आक्रमणमा...बाँकी

    दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई ५ हजार प्रोत्साहन भत्ता दिइने

    पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मान स्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताएका छन्। बच्चाको जन्म...बाँकी