News Portal

गौं हत्याको विरोधमा नेपालगञ्जमा युवाहरुको विरोध, नसच्चिए धर्मको रक्षाका निम्ति शस्त्र उठाउने चेतावनी

हिमालीसंचार संवाददाता
१४६७ पटक

बाँके। आज नेपालगञ्जमा हिन्दू सनातनी युवाहरुले धरानमा गाई काटेर भोज गरी सार्वजनिक रुपमा समाजिक सञ्जालमा पोष्ट गरिएको भिडियो सार्वजनिक गर्दा पनि सरकार मुखदर्शक भई सरकारले कुनै कार्वाही नगरेकोमा आपत्ति प्रकट गर्दै वि.पी चोकमा एक घण्टा चक्काजाम र कोण सभा गरेका छन।

यदि यस्तो अनैतिक र गैरकानुनी कार्य नरोकिएमा हिन्दू सनातनी युवाहरुले प्रतिकारमा उत्रिने चेतावनी समेत दिएका छन्। उक्त विरोध कार्यक्रममा हिन्दू सनातनी अभियानकर्ता संयोग जंग शाहले पुर्वको धरानका राईहरुले राज्य सत्ताको विरुद्ध विरोध गर्न खोजेको तर गलत तरिकाले प्रस्तुत भएको बताएका छन्।

नेपाल हिन्दु राष्ट्र हो र गाई राष्ट्रिय जनावर पनि हो। हिन्दू वैदिक सनातन धर्म अनुसार गाईलाई माताको दर्जा दिईएको यसलाई पुजिने गरिन्छ। गौ हत्या गर्ने राज्यका अपराधी हुन। पुर्वका राई लिम्बूले किराँत धर्म र मंगोलको पहिचानको कुरा गरे जातिय र धार्मिक गृहयुद्ध चर्काउने षड्यन्त्र गरिरहेका छन्।

यदि उनिहरु नसच्चिएमा अब पश्चिमका शाहीले वैदिक सनातन धर्मको रक्षाका निम्ति शस्त्र उठाउने चेतावनी दिनुभएको हो। जब जब राष्ट्र र धर्मप्रति आच आउने र प्रहार हुने गर्दछ। हामी पनि खस आर्य संस्कृतिको संरक्षण र धर्मको रक्षाको क्षेत्रिय धर्म पुरा गर्न शस्त्र उठाउन बाध्य हुने बताउनु भएको छ।

 

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...