News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, प्रवास, समाचार, समाज

    कुवेतमा बेचिएकी सन्ध्या बिश्वकर्माको सकुशल उद्धार

    कुवेत सिटी। एनआरएनए एनसीसी कुवेतका अध्यक्ष धिरेन सुवेदी (बिनोद कुंवर नेतृत्वको) लगायतको टिमको पहलमा कुवेतबाट पीडित सन्ध्या बिश्वकर्माको सकुशल उद्धार गरिएको छ। उनी आज जजिरा एअरवेजको उडानबाट कुवेतबाट नेपाल उडेकी छिन। उनलाइ नेपालबाट ७५० केडीमा बेचिएको...बाँकी

    किन आन्दोलित भए महिला कामदार ?

    कुवेत – वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्। बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको...बाँकी

    पाटन उच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको पुनरावेदन पेशी आज

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेश बदर माग गर्दै दर्ता भएको पुनरावेदन सुनुवाइका लागि पाटन उच्च अदालतमा बिहीबारलाई पेशी तोकिएको छ। न्यायाधीश सुवास पौडेल र दीपेन्द्र अधिकारीको इजलासले सुनुवाइ गर्ने छ। यसअघि पुनरावेदन...बाँकी

    कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

    काठमाडौँ। वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौँको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारी रहेकी छन्। अधिकारीले लोकराज भण्डारीलाई कतारमा आकर्षक तलब हुन्छ,...बाँकी

    फोर सिब्लिङ्ग नेपाली शेर्पाहरुले माउण्ट केटु चढेर बिश्व रेकर्ड राखे

    काठमाण्डौ। पहिलो कुरा त हिमाल चढ्नु मानिसहरुको सपनाको सदिच्छा हो। त्यसमाथि धेरै पटक हिमाल चढ्नु त जोखिम र कठिन भन्दा पनि नै कठिन काम हो। त्यो भन्दा पनि ठुलो कुरा एकै परिवारका चार (४) दाजुभाइले...बाँकी

    गौं हत्याको विरोधमा नेपालगञ्जमा युवाहरुको विरोध, नसच्चिए धर्मको रक्षाका निम्ति शस्त्र उठाउने चेतावनी

    बाँके। आज नेपालगञ्जमा हिन्दू सनातनी युवाहरुले धरानमा गाई काटेर भोज गरी सार्वजनिक रुपमा समाजिक सञ्जालमा पोष्ट गरिएको भिडियो सार्वजनिक गर्दा पनि सरकार मुखदर्शक भई सरकारले कुनै कार्वाही नगरेकोमा आपत्ति प्रकट गर्दै वि.पी चोकमा एक घण्टा...बाँकी

    काभ्रे प्रशासन विदेशीलाई नागरिकता बेच्ने ‘अखडा’, सुन तस्कर दावासँगै ४ विदेशीले नागरिकता लिएको खुलासा

    काभ्रे। विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका निमा भनिने दावा छिरिङसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट थप ४ जना विदेशीले एकैपटक नागरिकता लिएको खुलेको छ। प्रहरीले निमा तामाङका नाममा दावा छिरिङलाई...बाँकी

    राष्ट्रनिर्माताको सालिकमाथि राजनीति: पृथ्वी चोकमा बारम्बार बितण्डा

    पोखरा। सहिद लखन थापाको सालिक भएको पृथ्वीचोकमा पोहोर साल पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड राखिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा राखेको उक्त प्रतिमा एक समूहले बुधबार झिक्यो। बुधबार साँझ त्यसको विरोध जनाएको राप्रपाले बिहीबारै...बाँकी

    सुनिल शर्माको सचिवालयको दाबी: गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरियो

    काठमाडौँ। सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ उनले सचिवालयले दाबी गरेको छ। डा.सुनिल शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको...बाँकी

    पर्वतका पत्रकारमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेकै आधारमा पक्राउ पुर्जी

    पर्वत। पत्रकार तथा सञ्चारकर्मीहरूमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेको आरोपमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, निवर्तमान अध्यक्ष र कार्यवहाक अध्यक्षसहित ७ पत्रकारले दिएको उजुरीका आधारमा जिल्ला अदालत पर्वतले संस्कृतिकर्मी एवं फोटो पत्रकार आरके अदीप्त गिरीविरुद्ध पक्राउपुर्जी...बाँकी