धनगढी। सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यसको २६...बाँकी
तस्बिर: रोशन तिवारी पर्वत। पर्वतको कुश्मास्थित तमादीखोलाले टाटा सुमो जीप बगाउँदा बेपत्ता भएका ३ जनामध्ये दुई जना अझै भेटिएका छैनन्। तीन जनाकै सनाखत भने भएको छ। शव फेला परेको तिलोत्तमा नगरपालिका वडा नं. ९ का...बाँकी
काठमाडौं। अभिनेता अनमोल केसीलाई ‘आपराधिक विश्वासघात’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। अनमोलले सुदर्शन थापाले निर्माण गर्ने फिल्म ‘रावायण’ मा काम गर्ने भनेर पछि धोका दिएको आरोपसहित उजुरी परेको थियो। सुदर्शनकी पत्नी सुप्रिया कटुवालको उजुरीका...बाँकी
कुवेत – संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकी रत्नकुमारी तामाङ घरेलु कामदारमा कुवेत आएकी थिईन। घरेलु कामदारको रुपमा कुवेत आएपछि काममा गएकाे पहिलाे दिनमा नै रत्नकुमारीलाई स्वास्थ्यमा केही समस्या भएपछि उनलाई हस्पिटल लगिएकाे...बाँकी
सुर्खेत। मुगुमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मात्रिका यादवसहितका नेताहरूलाई चढाउन ताल्चा विमानस्थलबाट नेपालगञ्ज जान लागेका १६ जना चिकित्सकहरूले पाएकाे हवाई टिकट खाेसिएकाे छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत...बाँकी
काठमाडौँ। ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८...बाँकी
कुवेत सिटी। कुवेतस्थित नेपाली रादूतावासको गल्तीका कारण एक नेपाली युवा लामो समयदेखि यहाँ जेल जीवन बिताइरहेको तथ्य बाहिरिएको छ। मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजवंशीले आफू अनाहकमा जेल जीवन बिताइरहेको भन्दै बाबुआमाका नाममा पत्र लेखेपछि...बाँकी
काठमाडौं। गैरआवासीय नेपालीले पहिलो पटक नेपाली नागरिकता पाउने भएका छन्। आमाबाबु वा बाजेबज्यैको नेपाली नागरिक भएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्रका लागि निवेदन दिन सक्ने भएका छन्। गत भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले नागरिकता...बाँकी
काठमाडौं। अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ। रोयटर्सका अनुसार अजरबैजानले मंगलबार आर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ। मंगलबारबाट अजरबैजानले आर्मेनियाविरुद्ध युद्ध सुरु गरेको आर्मेनियाली अधिकारीले बताए। अजरबैजानको सैन्य आक्रमणमा...बाँकी
काठमाडौं। काठमाडौंमा आजदेखि द्रुत बस सेवा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गरेको हो। द्रुत बसको शुभारम्भ रत्नपार्कबाट भएको छ। द्रुत बस...बाँकी