गंगा बराल/काठमाडौँ – संघीय संसद्ले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिँकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसद्मा मौलिक हकसम्बन्धी १७ वटा विधेयक प्रस्तुत...बाँकी
युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै टेष्ट नेशन राष्ट्र पाकिस्तानले विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३.४...बाँकी
१ असोज, वीरगञ्ज – बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार...बाँकी
स्थानीय सरकारले के के गर्न लाइसेन्स देला ? व्यापार व्यवसाय गर्न, उद्योग धन्दा चलाउन । तर, बाजुराको एउटा गाउँपालिकाले भने मदिरा सेवन गर्ने लाइसेन्स बाँड्न थालेको छ । जिल्लाको गौमुल गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला । वृष महत्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीले आफ्ना विरोधीहरुविरुद्ध अरिंगालको गोलो खनिए झैँ खनिन कार्यकर्तालाई दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । आइतबार जनकपुरमा आयोजित कार्यक्रममा उपसभापति निधिले प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धति अनुसार वैचारिक...बाँकी
फाईल तस्वीर। रबिन्द्र बराल : माेरङकाे रंगेली देखि मनमाेहन गान्धि मार्ग भनेर प्रचलितमा रहेकाे गान्धि अाश्रम सडक अहिले जिर्ण बनेको छ । केही दिनकाे अबिरल बर्षाका कारण उक्त सडकमा सर्बसाधारणहरुलाई अावतजावतमा अत्यधिक मात्रामा कठिनाई भएको...बाँकी
काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा संलग्न प्रहरीहरुमाथि छानविन गर्न शक्तिशाली समिति गठन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो ।...बाँकी
लक्ष्मण रसाइली/काठमाडौँ – सामाजिक जन चेतनामुलक तिज विशेष बृहत सांस्कृतिक कार्यक्रम २०७५ सिन्धुलीपाल्चोकको मेलम्ची नगरपालिकामा शुक्रबार सम्पन्न भएको छ। वर्क फर नेपाल फाउन्डेशन ललितपुर ,अन्तरपाटी महिला सञ्जाल मेलम्ची र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...बाँकी
रबिन्द्र बराल /रंगेली – मोरङ्गको प्याब्सनकाे आयोजनामा विराटनगरमा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रंगेलीमा रहेको भानु मेमोरीयल एकाडेमी दाेेेस्राेे भएको छ । शिक्षा दिवस तथा बाल दिवसको अवसरमा उपल्क्षमा जिल्ला स्तरीय हाजिरी प्रतियोगितामा भएको थियोे।...बाँकी