News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार

    सर्वोच्चमा प्रधानन्यायाधीश मिश्रलाई जोशीको स्वागत !

    काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएका छन् । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले...बाँकी

    कर्णाली प्रदेशस्तरीय खुला पुरूष भलिबलको उपाधि चुलीयुवा क्लबको पोल्टामा

    सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुलीयुवा क्लव, मटेलाले जितेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा चुलीले फाइनलमा रुकुमको टिमलाई पराजित गर्दै उपाधि जितेको हो...बाँकी

    तपाईंको राशिफल : २०७५ साल भाद्र २५ गते सोमवार, सेप्टेम्बर १०, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । शुभकार्यको चर्चा चल्नेछ । वृष मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका...बाँकी

    धारामा पानी लिन गएकी बालिका बलात्कृत

    क्रान्ति शाह वीरगन्ज : वीरगन्ज महानगरपालिका-१२ मुर्लीमा आइतबार १५ वर्षीय एक बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेका छन्।  आइतबार बिहान ११ बजे घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेका...बाँकी

    संसदीय समितिको बैठकमा सांसदलाई मन्त्रीको जवाफ नै चित्त बुझेन

    गंगा बराल काठमाडौं – जनताको चाहानालाई मुर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै वेवास्ता गर्न थालेका छन् । संसद्को बैठकमा मात्र होइन समितिको बैठकमा पनि प्रायजसो शीर्ष नेताहरुको उपस्थिती प्राय सुन्य देखिन्छ । संसदीय...बाँकी

    आज मिश्रविरुद्धको सुनुवाइ हुदै

    काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज सोमबार हुँदै छ । समितिको बैठकले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँविरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग...बाँकी

    इन्टरनेसनल सिमेन्ट प्रालिको ठगी धन्दा

    काठमाडौं – पर्साको वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो । नेपाल...बाँकी

    अाज जननेता बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती मनाईँदै

    काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ...बाँकी

    आज बुवाको मुख हेर्ने दिन ! २०७५ साल भाद्र २४ गते आइतवार, सेप्टेम्बर ९, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष समाजसेवाका कामबाट लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वृष कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ ।...बाँकी

    कृषकलाई अनुदान र सहुलीयत ऋण बृद्धि गर्नु अति आवश्यक : मन्त्री खनाल

    रमेश गिरी भक्तपुर – कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषिमा लागेकालाई उत्पादनमा बृद्धि गर्नका लागि अनुदान र सहुलीयत ऋणमा बृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । शनिबार भक्तपुरको सूर्यविनायकमा आरम्भ कृषि सहकारी संस्था...बाँकी