News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाज, स्वास्थ्य

    काभ्रेमा एक सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी

    काभ्रे – पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या ४ सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् । अनलाइनखबरका अनुसार कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो...बाँकी

    राजनितिक कारणले दैलेखको पर्यटन क्षेत्र ओझेलमा : अध्यक्ष रेग्मि

    प्रविन शाही दैलेख,दुल्लु – दैलेख ऐतिहासिक, धार्मिक पुरातात्त्विक र साँस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिए पनि कतिपय इतिहासहरूको अझै खोजी हुन सकेको देखिँदैन । स्वर्ग भन्दानि प्यारो ठान्दछन यहाका मानिहरु र बाहीरबाट आउने मानिहरुपनि निकै मुल्याङकन...बाँकी

    कुवेतको आदान अस्पतालमा उपचारपछि स्वदेश फर्किए गणेश बहादुर

    कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश...बाँकी

    स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप हुन दिन्नौं : कांग्रेस सभापति देउवा

    बुटवल – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप हुन नदिने बताएका छन् । पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिँदै उनले कांग्रेस सँधै प्रेस स्वतन्त्रको पक्षमा उभिने स्पष्ट...बाँकी

    दलितहरुका समस्या समाधान गर्ने नगरप्रमुख शर्माको प्रतिबद्धता

    ज्ञानु गौतम रुकुम – चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले अबको आन्दोलन आर्थिक बिकास र समृद्धिको हुनुपर्ने बताउनुभएको छ ।जातिय छुवाछुत र बिभेद बिरुद्ध ठूलो भुकुम्प गैसकेको भन्दै साना पराकम्पन देखि डराउन नहुने बताउनु भयो ।...बाँकी

    मिनिल्यान्ड स्कुलले मनायाे फादर्स डे “बुबा काे मुख हेर्ने´पर्व मनाए

    रबिन्द्र बराल– माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड ईङलिस बाेडिङ स्कुलमा शनिबार एक कार्यक्रम काे अायाेजना गर्दे (फादर्स डे) बुबाको मुख हेर्ने दिन काे पर्व मनाएकाे छ । बिधालय काे प्राङ्गणमा शनिवार एक कार्यक्रम...बाँकी

    यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त हेलिकोप्टर

    गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस सम्पर्कविहीन भयो । पाइलटसहित सात जना सवार हेलिकोप्टर सामागाउँ क्रस गरेपछि सम्पर्क विहीन भएको थियो । हेलिकोप्टर दुर्घटना परेको तर, आफू सुकुशल रहेको भन्दै एक यात्रुले...बाँकी

    तपाईंको साप्ताहिक राशिफल : २०७५ साल भाद्र २३ गते शनिवार, सेप्टेम्बर ८, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष बुद्धिको उपयोगले काम गर्ने चेष्टा लिनुहोला । अनावस्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेको कार्यमा बाधा आउनेछ । मध्य सातामा एउटै कामबाट दोहोरो...बाँकी

    असोज ३ गते कालो दिवस मनाउँछौं : मन्त्री सोनल

    श्रवण देव सप्तरी – आगामी असोज ३ गतेलाई उत्सवको रुपमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई आह्वान गरिसकेका छन् । उनले त्यस अनुसारको तयारी गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । तर, प्रदेश २...बाँकी

    सार्क ब्यूँताउन चाहन्छौं : प्रचण्ड

    दिल्ली  – चार दिने भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई फेरि सक्रिय बनाउन चाहेको बताएका छन् । शुक्रबार नयाँ दिल्लीमा आयोजित...बाँकी