काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । प्रदेश समितिका अध्यक्ष धनबहादुर बुढाको सिफारिसअनुसार केन्द्रीय अध्यक्ष कमल थापाले मंगलबार पदाधिकारी तथा सदस्यहरु मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । राप्रपाको कर्णाली...बाँकी
बागुलङ – बागलुङ जिल्लामा प्रहरीले वडाध्यक्षलाई बुर्तिबाङमा अर्काकी पत्नसँग कोठाभित्रैबाट पक्राउ गरेको छ । वडाध्यक्षलाई केही समय नियन्त्रणमा राखेर प्रहरीले राजनीतिक दवावमा छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई प्रहरीले भदौ १७ गते आइतबार बुर्तिबाङबाट पक्राउ...बाँकी
काठमाडौं – पूर्वएमालेकी सांसद नवीना लामाले केही महिना अगाडि प्रहरीको कब्जाबाट छुटाएकी गुण्डा नाइके सत्यमान लामा पक्राउ फेरि पक्राउ परेका छन् । लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट नियन्त्रणमा लिएको हो ।...बाँकी
१९ भदौ, डोटी – नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश बहादुर सिंहले २०७४ साल साउनदेखि हालसम्म सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले जिल्लास्तरमा आयोजना गरेका ४५ बैठक/गोष्ठीमा सहभागी भए । सोवापत पाएको २६ हजार तीन सय...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष कुटुम्बको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वृष जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्ब बाट विशेष सहयोग...बाँकी
काठमाडौं – काठमाडौंको चर्चित चेन रेष्टुरेन्ट बाजेको सकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ । यसअघि रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा अनुसन्धान समितिले छापा मारेर शिलबन्दी...बाँकी
चितवन – भरतपुर महानगरपालिका १० हाकिमचोकबाट ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् । धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिना सहित हराएकी हुन् । हाकिमचोकमा...बाँकी
काठमाडौं – सुदूरपश्चिममा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंमा पनि मनाइएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाएका हुन् । उनीहरुले समूहमा हात समाएर देउडा नाचेका थिए...बाँकी
हरिहरसिंह राठौर धादिङ — परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको हात परे पछि गजुरी–१ कि स्थायी बासिन्दा मुक्तिकला लामिछाने छक्क परिन् र फेरि जिल्ला प्रशासनमै पुगिन् । परराष्ट्र मन्त्रालयकाे...बाँकी
शम्भु कट्टेल काठमाडौँ – श्रम स्वीकृति लिएका कामदार अब वैदेशिक रोजगारीमा बिनाझन्झट जान पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले श्रम स्वीकृति लिइसकेका कामदारलाई अनावश्यक कागजपत्र मागेर झन्झट समेत दिने छैनन्। अध्यागमन र वैदेशिक...बाँकी