काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज सोमबार हुँदै छ । समितिको बैठकले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँविरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग...बाँकी
काठमाडौं – पर्साको वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो । नेपाल...बाँकी
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष समाजसेवाका कामबाट लाभ हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वृष कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ ।...बाँकी
रमेश गिरी भक्तपुर – कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषिमा लागेकालाई उत्पादनमा बृद्धि गर्नका लागि अनुदान र सहुलीयत ऋणमा बृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । शनिबार भक्तपुरको सूर्यविनायकमा आरम्भ कृषि सहकारी संस्था...बाँकी
काभ्रे – पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या ४ सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् । अनलाइनखबरका अनुसार कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो...बाँकी
प्रविन शाही दैलेख,दुल्लु – दैलेख ऐतिहासिक, धार्मिक पुरातात्त्विक र साँस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिए पनि कतिपय इतिहासहरूको अझै खोजी हुन सकेको देखिँदैन । स्वर्ग भन्दानि प्यारो ठान्दछन यहाका मानिहरु र बाहीरबाट आउने मानिहरुपनि निकै मुल्याङकन...बाँकी
कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश...बाँकी
बुटवल – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप हुन नदिने बताएका छन् । पार्टीगत आस्था भन्दा माथि उठेर पत्रकारिता गर्न सुझाव दिँदै उनले कांग्रेस सँधै प्रेस स्वतन्त्रको पक्षमा उभिने स्पष्ट...बाँकी
ज्ञानु गौतम रुकुम – चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले अबको आन्दोलन आर्थिक बिकास र समृद्धिको हुनुपर्ने बताउनुभएको छ ।जातिय छुवाछुत र बिभेद बिरुद्ध ठूलो भुकुम्प गैसकेको भन्दै साना पराकम्पन देखि डराउन नहुने बताउनु भयो ।...बाँकी