खोटाङ – खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साकेला गाउँपालिकामा ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएका साकेला...बाँकी
दीपक रिजाल, काठमाडौंं – कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोना विरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ। सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप...बाँकी
काठमाडौँ – प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। २७ वैशाखमा हुने संसदको विशेष अधिवेशनलाई लक्षित गर्दै सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको हो। त्यस्तै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको...बाँकी
दुर्गाश्रेष्ठ-जुगल गाउँपालिका र बलेफी गाउँपालिकाले संयुक्त रूपमा रत्न राज्य माध्यमिक विद्यालय चनौटेमा अाईसाेलेसन वार्ड वनाउने भएकाे छ।जिल्लामा कोरोना संक्रमितको संख्या तिब्र रूपमामा बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यजनर गर्दै आज जुगल गाउँपालिका र बलेफी गाउँपालिकामा...बाँकी
दुर्गा श्रेष्ठ सिन्धुपाल्चोक- जिल्ला चौतारा सांगाचोकगढी नगरपालिकाभित्र २६ वेडको आइसोलेशन वार्ड तयार भएको छ। नगरपालिकाका मेयर अमान सिंह तामाङले फिल्ड ट्रेनीङ सेन्टरमा १२ जिल्ला समन्वय समितिमा ९ तथा जिल्ला अस्पताल चौतारामा ५ वेड सहितको आइसोलेशन...बाँकी
सुनसरी– सुनसरी बढ्दो कोभिड १९ प्रकोपका कारण देश र नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा परेको प्रभाव, समस्या र पीडा प्रति नेपाल तरुण दल, सुनसरी दुःखी रहेको जनाउदै कोभिड १९ को नयाँ भेरियन्टबारे जिल्लावासीलाई स्वास्थ्य सुरक्षामा...बाँकी
काठमाडौं– नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७...बाँकी
काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ हजार ७ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ६९ वटा परीक्षण गर्दा ५...बाँकी
काठमाडौं – उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश...बाँकी
नेपालगन्ज – बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। नेपालगन्ज हायलकायल बनेको छ। स्वास्थ्यकर्मी चिन्तित छन्, सर्वसाधारण भयभीत बनेका छन्। कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले बिरामी थाम्न सक्ने अवस्था छैन। भेरी अस्पतालमा बेड...बाँकी