News Portal

कोभिडको महामारीमा सरकारको ध्यान कता ?

त्रिभुवन अधिकारी
७८४ पटक

गंगाजमुना, धादिङ-दिनदिनै मान्छे मरेको बढदै छ भने, सरकारलाई कुनै मतलब नै छैन। कुर्सीको लागि तीन करोड नेपाली जनताको जीबनमाथी खेलबाड गर्ने अधिकार कस्ले दियो ? बिमारीलाई अस्पतालमा ठाउँ नपाएर तड्पिएर मर्नु परेको छ। अक्सिजन छैन, सरकार भने रमिता हेरेर बसेको छ।

करोडौं अरबौकाे पैसा सहयोग आउँछ तर त्यो सरकारको आफन्त र आसेपासेको लागि मात्र हुन्छ। गरिब जनताको लागि कस्ले गर्ने उपचार ? आफ्नो परिबारको लागि कयौं दाजुभाई दिदिबहिनी बिदेशीनु परेको छ। अनि त्यहि बिदेशबाट पठाएको रेमिटेन्सले यो देशको कर्मचारी नेताहरुलाई तलब भत्ता दिएर राखेको छ भने, गरिब जनता उपचार नपाई मरिररेका छन।

यस्तो महामारीमा पनि कोभिड-१९ को औषधि ल्याउने क्रममा हाम्रा महाराज नेपाल सरकारले ३५ करोड भ्रष्टाचार गर्न लागेर नेपाली जनताको जीवनमाथी ठूलो घात गरेको छ। हाम्रा प्रधानमन्त्री खड्का प्रसाद ओलीले म भ्रष्टाचार भएको देख्न र हेर्न सक्दिन भनेका थिए तर, आफनै सहकर्मी मित्रले भ्रष्टाचार गरेर नेपाली जनताको जीवनमाथी खेलबाड गर्दा पनि केही कारबाही नै छैन आफै चोर आफै पुलिस।

प्रधानमन्त्री केपि ओली राणाशाशन र अहिलेको शासनमा केही फरक छैन। उहिले राणाले पनि द्म्भ अत्याचार आतंककारीको जस्तो व्यवहार गर्थें भने, अहिलेको केपी ओली सराकारले पनि जनतामाथी दम्भ अत्याचार आतंककारीको जस्तो ब्यबहार गरेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...