काठमाडौं। धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन्। चिया पिएर शरीरमा स्फूर्ति आउँछ र ताजा महसुस हुन्छ। यदि तपार्ईं पनि चियाको पारखी हुनुहुन्छ भने तपाईंले दिउँसो पनि धेरैपटक चिया पिउनुहुन्छ होला। दुध...बाँकी
मकर संक्रान्तिमा तिलको लड्डु, तरूल, ध्यू, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदी खाने प्रचलन छ। त्यसमा पनि तिलको लड्डु त मकर संक्रान्तिको पहिचान नै हो। मकर संक्रान्तिमा तिलको लड्डु खाने प्रचलन लगभग सबै संस्कृति...बाँकी
काठमाडौँ महानगरपालिकामा दर्जनौँ मानिसहरू झाडापखालाबाट प्रभावित भएका छन्। तर, सबै जनामा हैजाको जीवाणु भने पुष्टि भएको छैन । यो लेख लेख्दै गर्दा हैजा सङ्क्रमितको सङ्ख्या १७ जनामा पुष्टि भएको छ। हैजा मात्र नभएर विभिन्न सङ्क्रमणहरू...बाँकी
गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्। कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि...बाँकी
रोज अमेरिकाको टेक्सास राज्यको एउटा सानो सहरमा हुर्किएकी थिइन् । १३ वर्षको उमेरदेखि नै चुरोट पिउन थालिन् । आमाले असाध्यै कडा भएर चुरोट नखाउ भनेर गाली गरेको रोज सम्झिन्थिन् । तर लत लागिसकेको थियो, छोड्न...बाँकी
काठमाडौं– लागूऔषध दुर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने...बाँकी
हर्षा, पाईल्स, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्याधि जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताका रक्तनलीहरूका विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन्। यो रोग सुरु हुँदा मलाशय तथा गुद्द्वारमा भारीपन...बाँकी
भनिन्छ पाचन क्षमता मजबुत भएकाहरूलाई ढुङ्गा–माटो खाएपनि पच्दछ र खाएको पचुन्जेल कुनै प्रकारको रोगले पनि सताउन सक्दैन । यसर्थ पाचन क्षमतालाई बलियो बनाई राख्नु रोगहरूको रोकथाम एवं प्रतिकारको महत्वपूर्ण अश्त्र हो। राम्रो स्वास्थ्य र दीर्घ...बाँकी
नेपालमा विगत केहि वर्ष यता डेंगुको प्रकोप देखिँदै आइरहेको छ। कोभिड-१९ को महामारी सुरु हुनु भन्दा अगाडी ( सन् २०१९ मा) नेपालको इतिहासमा नै पहिलो पटक लामो अवधि, धेरै मानिस र लगभग सबै जिल्लाहरूमा एकै...बाँकी
निन्द्रा जीवनको आधारभूत आवश्यकता हो । जीवन धान्नका लागि जति महत्व पोषिलो खाना, स्वच्छ पानी र ताजा श्वासको छ। त्यति नै महत्व मिठो, गहिरो र पर्याप्त निन्द्राको पनि छ । गर्भास्थ भ्रूण होस वा नवजात...बाँकी