सन्तोष न्यौपाने बेल्जियम : लामो प्रयासपछि युरोपियन देश स्पेनमा नेपाली दुतावासको स्थापना भयो। दुतावास खडा गर्न त्यहाँका नेपालीहरुले वर्षौ संघर्ष गरे। प्रत्येक परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझायो। अन्ततः संघर्ष पछिको सफलता स्पेनका नेपालीहरुले प्राप्त गरे।...बाँकी
नेपाली कामदारको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई) र ओमन यसअघि भएका श्रम समझदारीपत्रमा व्यापक सुधारसहित श्रमिक एवं रोजगारदाता दुवैको हकहितका थप विषय समावेश गर्न सहमत भएका छन् । श्रम, रोजगार तथा...बाँकी
धादिङ -धादिङकाे उतरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली माविबाट पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए । पक्राउ पर्नेहरुमा जिल्लाकै खनियाबास गाउँपालिका...बाँकी
कुवेत – आफ्नो भाषा, लिपी, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा साथै जातिय पहिचानलाई बचाई राख्ने उद्देश्य लिएर २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी...बाँकी
कोरिया : “प्रबासमा हाम्रो एकता र सद्भाब, आपत – बिपतमा मिलाआै हात” मुल नाराका साथ स्थापित ठकुरी समाज दक्षिण कोरियाको पाँचौँ अधिबेशन फेब्रुअरी ३ तारीख ठकुरी समाजका अध्यक्ष यु मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको छ...बाँकी
रंगेलीमा रहेको अादर्श माध्यमिक विद्यालयमा साईवर अपराध तथा तराईमा बढदै गरेको दाईजो प्रथा सम्धित एक दिने जनचेतना कार्यक्रममा गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले कक्षा ९ र १० का छात्रछात्राहरु...बाँकी
लक्ष्मण रसाइली जाजरकोट : जाजरकाेट जिल्ला भेरी नगरपालिका वडा नं. ६ पुन्माका दुर्ग बहादुर पुनका ५ बर्षीय छोरा वीर बहादुर पुन र साेही ठाउँका तिलक पुनका ६ बर्षिया छाेरी कविता पुन आइतबार दिउसाेदेखि नजिकैकाे जंगलमा...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो देखिए पनि उठेको रकम सरसापटमा बाहिरिन सक्छ। धन सञ्चय नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।...बाँकी
(फाईल तस्वीर) बीरेन्द्रकुमार साह मोरंगको सुनबर्शी नगरपालिकाले सुनबर्शी मेयरकप क्रिकेट टुनामेन्टको सबै तयारि पुरा गरेको छ। ग्रामिण क्षेत्रमा पनि अहिले क्रिकेटको मोह बढ्न थालेको हो । मोरंको सबै स्थानिय तह तथा आसपासका क्रिकेट क्लबहरुको सहभागिता...बाँकी
दाङको तुलसीपुरमा एक अज्ञात समूहले सोमबार बेलुका अन्धाधुन्ध गोली प्रहार गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोरौरा हुँदै वडा नं. १० सम्म उक्त समूहले बेलुकीपख अन्धाधुन्ध गोली प्रहार गर्दै हिँडेको स्थानीयले सेतोपाटीलाई जानकारी दिए।...बाँकी